जीवनशैली
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिव जनतालाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । कार्यभार सम्हालेको दोस्रो दिन बुधबार बसेको प्राधिकरणको बोर्डको बैठकबाट शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । अहिले २० युनिटसम्म […]
प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ। दमकल अभावले आगलागी नियन्त्रणमा समस्या सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा […]
प्रदेशको समृद्धि, युवा सशक्तीकरण, र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली यूथ फेस्टिवल २०८१ आगामी माघ ११ र १२ गते बिरेन्द्रनगर, सुर्खेतको सिटी हल ग्राउण्डमा भव्य रूपमा आयोजना हुने भएको छ। यो महोत्सव कर्णाली प्रदेशका युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व, उद्यमशीलता, र समृद्धिको मार्गचित्र तयार पार्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ। मुख्य अतिथिको रूपमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री […]
कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको फोटो खिचिएको प्रकरणमा गम्भीर ध्यानाकर्षण गरी अनुसन्धान सुरु गरेको छ। डा. निकोलस भुसालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त फोटो आफूले खिचेको स्वीकार गरेका थिए। उनले भनेका छन्, रवि दाइलाई भेट्न गएको थिएँ। उहाँलाई सिसी क्यामेरा रुमबाट हेरेर बसेको बेला फोटो खिचेको […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभएको हो । जहाँ पितृसत्ता बढी […]
युवा नेता रेशम लामाद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण सामाजिक सेवामा निरन्तर सक्रिय युवा नेता रेशम लामाले श्री भीमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन्। चिसो मौसममा बालबालिकाको स्वास्थ्य र पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले स्वेटर, स्टेशनरी सामग्री, र गरिब तथा […]
शान्तिनगर गाउँपालिकाको १५औ गाउँसभाबाट शान्तिनगर गाउँपालिका क्षेत्रमा रक्सी, चुरोट, गुट्का, लागू औषध, लगायतका नशाजन्य पदार्थको सेवनमा रोक लगाउने तथा कार्यालय परिशरभित्र Junk food जङ्क फुडलाई निषेध गर्ने भन्ने नीति पारित गरेको छ । साथै गाउँपालिका क्षेत्रभित्रका सबै सार्वजनिक निकाय (गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सबै विद्यालय) मा जङ्क फुड सेवनमा रोक लगाइ स्थानिय […]
केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् । संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि प्रहरीले उनलाई निलम्बन गरेको हो । केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना […]
स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ। मंसिर १६ […]
काठमाडौं । सरोकारवालाहरूले युवाहरूलाई गलत सूचना र गलत सूचनाविरुद्ध लड्ने दृष्टिकोणका साथ सशक्तिकरण गर्दै लोकतान्त्रिक इकोसिस्टम अपलोड गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल एकीकृत विकास केन्द्रले आयोजना गरेको ‘कम्बेटिंग डिसइन्फर्मेसन एन्ड मिसइन्फर्मेसन टु फाउल्ड डेमोक्रेटिक इकोसिस्टम’ विषयक दुईदिने तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले युवा समुहलाई लोकतान्त्रिक भविष्य जोगाउन गलत सूचना र विकृतिको बढ्दो खतराबारे […]










