काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई हराउदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको हो । युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउदै भेट्टायो । नेपालका लागि कप्तान इन्दु बर्माले […]

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइके अझै पक्राउ नपरेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारी मात्रै थुनेर सरकार जिम्मेवारीबाट उम्किन नसक्ने चेतावनी दिएका हुन्। सांसद खतिवडाले भने, “केही महिना पहिले सरकारले टोखाबाट २५ करोड बराबरको युरो […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघीय फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको पहलमा सम्पन्न सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएबापत डाइओङप्रति आभार प्रकट गर्दै हिमाल र वातावरणको संरक्षणमा विश्व समुदायको गम्भीर ध्यान आवश्यक […]

एजेन्सी । मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमारसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तत्कालिन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा सरकारी सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको अरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वागमती नगरपालिका सर्लाहीमा तत्कालिन वागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालिन प्रमुख […]

काठमाडौं । तीन दिनसम्म राजधानी काठमाडौंमा सम्पन्न सगरमाथा संवादले जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित हिमाली क्षेत्रका लागि विशेष जलवायु कोष स्थापनाको अन्तर्राष्ट्रिय माग गर्दै २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। “सगरमाथा कल फर एक्शन” शीर्षकको उक्त घोषणापत्रमा जलवायु वित्तलाई प्रभावकारी ढंगले परिचालन गर्न, विशेषगरी हिमाली क्षेत्र केन्द्रित कोष स्थापनामा जोड दिइएको छ। विश्वका नेताहरूले पर्वतीय क्षेत्रहरूमा […]

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ । तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँले अनुसन्धानको निष्कर्षसहित केही […]

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्य आफ्नो काममा काबिल रहेको बताउनुभएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहनुभएका रिमालले प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा शाक्य त्यतिकै इमानदार रहेको उल्लेख गर्नुभएको छ । तथापि उहाँलाई बदनाम गराउन सुनियोजित हिसाबले केही मानिसहरू लागेकाले सजक रहन उहाँले आग्रह गर्नुभएको छ […]

काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दा हेर्दा हेर्दैमा राखेको हो । कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले गत २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला […]

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो इतिहासमा एउटा ऐतिहासिक सफलता हासिल गर्दै ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको छ। यो उपलब्धि नेपालकै सन्दर्भमा सातौँ पटक मात्र भएको दुर्लभ घटना हो, जसमा ब्रेन डेड व्यक्तिबाट अंगदान गरिएको हो। अंगदानको क्षेत्रमा यो उल्लेखनीय प्रगति केएमसीको चिकित्सा सेवा र सामाजिक उत्तरदायित्वको प्रतिबद्धताको प्रमाण हो। यो […]

काठमाडौँ । आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति संयोजक डा आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी […]