Author: सुधार आवाज
काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेत रहेका छन् । बस्नेतमाथि जडीबुटीस्थित सडकमा जडान गरीएको ट्राफिक बत्ति, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय […]
काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय समितिले नववर्ष २०८२ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम बबरमहलस्थित युनियनको केन्द्रीय कार्यालयमा सम्पन्न हुँदैछ। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री माननीय जीवन परियार प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय समितिले युनियनका सम्पूर्ण सदस्यहरूलाई निर्धारित मिति, […]
काठमाडौँ । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको छ । झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई त्रिभुवन विमानस्थलबाट सिथै प्रहरी परिसर लगिएको हो । पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको आरोपमा पक्राउ […]
काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंले प्रदर्शनका क्रममा आफैंले चलाएको गाडीले प्रहरी अगाडि नै चलाउँदै अघि बढेका थिए । उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी गरेको स्रोत बताउँछ । प्रसाईंलाई आज […]
भक्तपुर, खरिपाटी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली सेनाको सिसम अधिकृत क्याडेटहरूको आयुक्त पद प्रदान समारोहमा सहभागी भई कवाज प्रदर्शनको निरीक्षण गर्नुभएको छ। भक्तपुरस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शन गर्ने पदिक तथा अधिकृतहरूलाई सम्मानस्वरूप खुकुरी प्रदान गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बदलिँदो विश्व सुरक्षा परिदृश्यलाई उल्लेख गर्दै, राष्ट्रिय सुरक्षाका […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्यो । यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको […]
सल्यान । औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय सल्यान र उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोलीले जिल्लाका १९ सरकारी तथा निजी अस्पताल, क्लिनिक, फार्मेसीबाट लाखौं मूल्य बराबरका म्याद गुज्रिएका औषधि बरामद गरेको छ । सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन गरिएको हो । निजी अस्पताल तथा क्लिनिकबाट सेवाका नाममा चर्को शुल्क असुली गरेको र प्रतिबन्धित औषधिसमेत […]
यज्ञ बहादुर ओली – शिक्षकहरू अहिले सडकमा छन्। उनीहरू सेवा सुरक्षा, तलब संरचना, सरुवा प्रक्रिया र शिक्षा सेवा ऐनको माग गर्दै आफ्नो आवाज बुलन्द गरिरहेका छन्। म एक निजामती कर्मचारीको हैसियतले यो आन्दोलनलाई केवल शिक्षकहरूको सीमित मुद्दाका रूपमा होइन, समग्र सरकारी सेवाको भविष्यसँग जोडिएको संघर्षका रूपमा हेर्छु। साझा पीडा, फरक स्वर: हामी शिक्षक होइनौँ, तर […]
काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी पार्क) बनाउन निजी क्षेत्रबाट झन्डै ३० अर्ब रुपैयाँ लगानी हुने भएको छ । निफ्रा होल्डिङ्सले आईटी पार्क पूर्वाधार बनाउन २९ अर्ब ८२ करोड रुपैयाँ लगानी प्रस्ताव लगानी बोर्डमा पेस गरेको छ । आईटी क्षेत्रमा आउन लागेको यो सबैभन्दा ठूलो लगानी हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागेको […]
काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र सरकारबीच सिंहदरबारमा औपचारिक वार्ता सुरु भएको छ। शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा नेपाल शिक्षक महासंघका प्रतिनिधि र सरकार पक्षबीच छलफल सुरु भएको हो । शिक्षा ऐनको माग राख्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा निरन्तर आन्दोलनमा छन्। यसअघि सरकारले बारम्बार वार्ताको आह्वान गर्दा पनि शिक्षकहरू सहभागी भएका थिएनन्। तर, अन्ततः दुई पक्षबीच […]










