दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो

काठमाडौँ । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको छ ।

बिज्ञापन

झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई त्रिभुवन विमानस्थलबाट सिथै प्रहरी परिसर लगिएको हो ।

बिज्ञापन

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु