राजकुमार लामा उपत्यकाको प्राय प्रमुख स्थानका चिया पसल देखि विभिन्न तह तप्कामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्चाले चुली टेक्न थालेको छ । सहकारी काण्डको दोषीको रूपमा उपत्यका बाहिरका बिभिन्न जिल्लाका प्रहरी चौकीहरूमा पाहुना बन्दै कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा ९० दिन पछि रिहा भएका लामिछानेले अब काठमाडौकाे अदालतमा आफ्नो बयान दिने […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको सानेपामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा टीका विद्याश्रम माध्यमिक विद्यालय सानेपामा भएको स्वास्थ्य शिविरमा ४२८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । […]

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले आज धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ ओटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गर्नुभएको हो । यसै वर्षको भारी वर्षाका […]

नाबालिग बलात्कारको आरोपमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेका छन्। प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोप छ। नेकपा एमालेले भने उनी पक्राउ परेसँगै निलम्बन गरेको छ। एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उहाँले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह […]

काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं […]

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा […]

नेपालभ्युजका उपसम्पादक तथा कुशल पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार राति ३३ वर्षको उमेरमा अकस्मात निधन भएको छ। राति करिब ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अचानक ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका हुन्। नुवाकोट स्थायी घर भएका पुडासैनी विगत १४ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय थिए। उहाँले रेडियो अन्नपूर्ण, प्राइम, माइन्टेन, […]

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा सरकारलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीबाट पीडित व्यक्तिहरूलाई तत्काल राहत दिनुपर्ने र ठगहरुविरुद्ध कठोर कारबाही गर्नुपर्ने बताएका छन्। सांसद गिरीले भने, सरकारले सहकारी ठगहरुविरुद्ध कडा कारबाही गर्नुका साथै पीडितहरूलाई राहत दिन प्राथमिकता दिनुपर्छ। […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्‍न पाँच देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण […]