नेपाली कांग्रेसका लोकप्रिय युवानेता डाक्टर सुनील शर्माद्वारा साञ्चिालित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड युनिट–२ दुवाकोट, भक्तपुरले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ । कलेजले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकारद्वारा काठमाडौं उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा जोखिमयुक्त सुकुम्बासी बस्ती खाली गराउने कार्य भइरहेका बेला […]

काठमाडौं — काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै झण्डै १०० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन्। उनका अनुसार बीमा […]

काठमाडौं गृहमन्त्री सुदन गुरुङले जेन्जी आन्दोलनका क्रममा घाइते भई उपचाररत बिरामीलाई केएमसी अस्पतालमै पुगेर भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। भेटका क्रममा गृहमन्त्री गुरुङले उपचारमा संलग्न चिकित्सकहरूसँग बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए। साथै, घाइतेहरूको उपचारमा समर्पित भएर सेवा प्रदान गरेको भन्दै डा. सुनिल शर्मा तथा […]

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) का एमबीबीएस २४औँ ब्याचका तीन विद्यार्थी राष्ट्रियस्तरको नेसनवाइड प्याथोलोजी क्विज ३.० मा प्रथम स्थान हासिल गर्न सफल भएका छन्। २०८२ चैत १४ गते (२८ मार्च २०२६) चितवन मेडिकल कलेजद्वारा आयोजित उक्त प्रतियोगितामा करिना मल्ल, विशेष खनाल र अपूर्व कुमार झा सम्मिलित केएमसीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको […]

भक्तपुर । काठमाडौं मेडिकल कलेज (केएमसी) युनिट–२, दुवाकोटले अत्याधुनिक ‘सुपर स्पेसालिटी’ स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। सेवा सञ्चालनसँगै अब मुटु, मस्तिष्क, मिर्गौला लगायतका जटिल रोगहरूको विशेषज्ञ उपचार भक्तपुरमै उपलब्ध हुने भएको छ। केएमसीका सञ्चालक डा. सुनिल शर्माले अत्याधुनिक प्रविधि तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत हार्ट अट्याक, ब्रेन स्ट्रोक, न्युरोसर्जरी, कार्डियोलोजी, इन्टरभेन्सनल कार्डियोलोजीलगायतका सेवा दुवाकोटस्थित अस्पतालबाटै […]

नेपाली कांग्रेसका नेता एवम् नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा ले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्ना अस्पतालमार्फत विपन्न नागरिकलाई दिँदै आएको निःशुल्क तथा छुट सुविधा बन्द भएको हल्ला भ्रामक भएको बताएका छन्। मोरङ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले जितेपछि सामाजिक सञ्जालमा प्रचारित भएको उक्त हल्लालाई खण्डन गर्दै डा. […]

ध्रुवतारा युवा सेवा समाज रामेछाप दोरम्बा शैलुङ ७ थापागाउँको आयोजनामा मन्जुश्री संबत २८६२ औ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको पावन अवसर मा बृहत ल्होछार कार्यक्रम २०८२ सम्पन्न भएको छ। निवर्तमान उर्जा तथा जलस्रोत राज्य मन्त्री पूर्ण बहादुर तामाङ कान्छारामको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा दोरम्बा शैलुङ गाउपालिकाका प्रमुख मैन कुमार मोक्तान मदन्, वडा अध्यक्ष […]

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित आफूले अध्ययन गरेको विद्यालयलाई करिब पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । श्री जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थीको उच्च शिक्षाका लागि उनले यो घोषणा गरेका हुन् । डा. शर्माले आफ्ना मातापिताको स्मृतिमा करिब चार करोड रुपैयाँ लागतमा […]

सल्यान, १ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न सानागाँडाकोट लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना आज नगर प्रमुख जनकराज गौतमले एक भव्य समारोहका बीच उद्घाटन गरेका छन्। कार्यक्रममा उप–प्रमुख सुम्निमा डी.सी. वली, वडा अध्यक्ष प्रेमबहादुर डाँगी, वडा सदस्य, सुस्वा इकाई प्रमुख बिरेन्द्र जोशी, प्राविधिक एवं उपभोक्ता प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटनसँगै […]

काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)का पाँच जना पदाधिकारीले जनार्दन शर्मालाई साथ दिएका छन् । कात्तिक १९ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि शर्मा पार्टीबाट अलग भएका थिए । शर्माले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट अलग भएका सन्तोष परियारसँग […]