तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जनले जनतासँग प्रत्यक्ष संवाद गर्ने अभिनव अभ्यासका रूपमा ‘चिया चर्चा’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक शनिबार बिहान ६ बजे तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिने यो कार्यक्रममा नगरबासीहरू चिया पिउँदै मेयरसँग खुला रूपमा आफ्ना समस्या, गुनासा र सुझाव राख्ने गर्छन्। नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन, जनतासँग प्रत्यक्ष छलफल […]

काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]

खस भाषा संरक्षक तथा चर्चित हास्य कलाकार कुल बहादुर वलीले फेरि दर्शक-श्रोताको मन छुने अर्को सिर्जना बजारमा ल्याएका छन् । ‘उठ कान्छा उठ’ नामक यो गीत हालै लोकेस जलनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ, जसले गाउँघरको मौलिक जीवनशैलीलाई हास्यरस मिसाएर प्रस्तुत गरेको छ । सल्यान जिल्लामा जन्मिएर संघीय राजधानी काठमाडौंलाई कर्मथलो बनाएका वलीले […]

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा […]

प्रदेशको समृद्धि, युवा सशक्तीकरण, र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली यूथ फेस्टिवल २०८१ आगामी माघ ११ र १२ गते बिरेन्द्रनगर, सुर्खेतको सिटी हल ग्राउण्डमा भव्य रूपमा आयोजना हुने भएको छ। यो महोत्सव कर्णाली प्रदेशका युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व, उद्यमशीलता, र समृद्धिको मार्गचित्र तयार पार्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ। मुख्य अतिथिको रूपमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो “जलवायु परिवर्तनको असरका कारण नेपाल पछिल्लो समय के कसरी प्रभावित भएको छ र कस्तो जोखिममा छ भन्ने बारेमा नेपालका […]

संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन। उक्त गीतको निर्देशन नितिन चन्दले गरेका छन भने स्वर राज सागरको रहेको […]

पछिल्लो समयकी सर्वाधिक व्यस्त नायिका आँचल शर्मा फिल्म ‘जेरीः अन टपमा अनुबन्धित भएकी छिन् ।  निर्माणपक्ष र नायिका आँचल शर्माबीच शुक्रबार कागजी संझौता भएको छ । योसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पनि पुरा भएको छ । यो फिल्मको शीर्ष भूमिकामा नायक अनमोल केसीले काम गर्दैछन् । अनमोलसँगै फिल्ममा नायिका आना शर्मा पनि फाइनल भइसकेकी थिइन् […]

एजेन्सी । अदा शर्मा अहिले आफ्नो फिल्म ‘बस्तर द नक्सल स्टोरी’ को कारण चर्चामा छिन् । लामो समयदेखि खबरहरू आइरहेका थिए कि उनी स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेकी छिन् । अहिले उनले आफैंले एक अन्तर्वार्तामा आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् । इ–टाइम्सको रिपोर्ट अनुसार, अदा शर्माले अक्टोबर २०२३ […]

 । चुम्बन भनेको कसैलाई आफ्नो माया व्यक्त गर्नु हो । त्यसैले विज्ञान भन्छ कि चुम्बनले तनाव कम गर्छ । शरीरका विभिन्न भागमा चुम्बन गर्नुको फरक फरक अर्थ हुन्छ । तपाईंले यसलाई प्रायः फिल्महरूमा र अन्य धेरै ठाउँहरूमा देख्नु भएको होला । जोडीहरू एकअर्काको घाँटीमा चुम्बन गर्छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि जोडीहरूको […]