काठमाडौँ — महिलाहरूको आर्थिक सशक्तिकरण, नेतृत्व विकास र व्यवसायिक सफलताका लागि नबिल बैंकले विशेषरूपमा लक्षित योजना “नबिल नारी कर्जा” सार्वजनिक गरेको छ। “For the woman who leads, builds, and grows” भन्ने नारासहित सार्वजनिक गरिएको यस योजनाले नेपाली महिलालाई आर्थिक स्वतन्त्रताको बाटोमा अघि बढ्न थप हौसला प्रदान गर्ने विश्वास बैंकले लिएको छ। नारीहरूको दृष्टिकोण, साहस र […]

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा भएको आगलागी पीडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ […]

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् । ‘तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, उत्तरदायित्व नामको लङ्गोटी कसैको नजरमा परेन’, शर्माले लेखेका छन्, ‘हामी […]

काभ्रे । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पाँचखाल नगरपालिका र लायन्स इन्टरनेशनलको आयोजनामा भुवनेश्वरी आवासीय विद्यालयमा भएको स्वास्थ्य शिविरमा ४ सय ९६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । […]

प्रविधि र डिजिटल बैंकिङमा अग्रणी नबिल बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ‘0% Interest’ EMI अफर सार्वजनिक गरेको छ। अब नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले अत्याधुनिक iPhone 16 Pro सहज किस्तामा, ब्याजदर ०% मा खरिद गर्न सक्नेछन्। Gnext (Apple Authorised Distributor) सँगको सहकार्यमा ल्याइएको यस योजनाले ग्राहकहरूलाई निम्न विशेष सुविधा प्रदान गर्दछ: ✔️ 0% ब्याजदर (No […]

दाङ, शान्तिनगर। शान्तिनगर गाउँपालिकाले समावेशी, समतामूलक र स्वच्छ ऊर्जा पहुँचको दिशामा ऐतिहासिक पाइला चाल्दै “शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर” भन्ने नारासहित अभिनव कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनबाट पारित नीति तथा कार्यक्रममार्फत अघि सारिएको यो योजना अन्तर्गत शान्तिनगर गाउँपालिका भित्रका सम्पूर्ण ग्राहकहरूको न्यूनतम विद्युत महशुल शुल्क गाउँपालिकाले नै नेपाल विद्युत प्राधिकरणमा दाखिला गर्ने […]

सल्यान, बागचौर | सल्यान जिल्लाको बागचौर नगरपालिका–९, छाप खर्सु निवासी लुम बहादुर डाँगीको ब्लड क्यान्सरका कारण आज निधन भएको छ। केही समयदेखि चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत डाँगीको शनिवार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका डाँगीको आर्थिक अवस्था कमजोर भएकोले उपचार खर्च जुटाउन उनका परिवारले सहयोगको लागि […]

काठमाडौं , सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा.सुनिल शर्माले गरेको मानवीय सहयोगबाट सर्लाहीवासीको हृदय छोएको छ। हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) मा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, […]

नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ। ओजी मिडिया हाउसको आयोजनामा तथा B. To B. Consultancy को मुख्य प्रायोजनमा आयोजना हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ (Jack 12) ले प्रत्यक्ष जादु प्रस्तुत गर्नेछन्। ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी […]

चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ । यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी […]