प्रविधि र डिजिटल बैंकिङमा अग्रणी नबिल बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ‘0% Interest’ EMI अफर सार्वजनिक गरेको छ।
अब नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले अत्याधुनिक iPhone 16 Pro सहज किस्तामा, ब्याजदर ०% मा खरिद गर्न सक्नेछन्।
बिज्ञापन
Gnext (Apple Authorised Distributor) सँगको सहकार्यमा ल्याइएको यस योजनाले ग्राहकहरूलाई निम्न विशेष सुविधा प्रदान गर्दछ:
बिज्ञापन
✔️ 0% ब्याजदर (No Interest EMI)
✔️ प्रोसेसिङ शुल्क नलाग्ने
✔️ जीवनभर निःशुल्क क्रेडिट कार्ड
✔️ लचिलो किस्ता योजना (Flexible EMI Plans)
नबिल बैंकका अनुसार, यो योजना प्रविधिमा रुचि राख्ने, विशेषतः युवा वर्ग तथा व्यवसायिक व्यक्तिहरूलाई लक्षित गरी सुरु गरिएको हो। ग्राहकहरूले अब एकमुष्ट ठूलो रकम तिर्नु नपरी आकर्षक किस्ताबन्दीमा आफ्नो मनपर्ने iPhone खरिद गर्न सक्नेछन्।
बिज्ञापन
यो योजना सीमित अवधिको लागि मात्र उपलब्ध रहने भएकाले, इच्छुक ग्राहकहरूले नबिल बैंकको नजिकको शाखा वा कस्टमर केयर सेन्टरमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।