काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने स्पष्ट पारेका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताको लामो संघर्षपछि प्राप्त गणतन्त्रलाई उल्ट्याउने कोसिस व्यर्थ हुने बताए। प्रधानमन्त्री ओलीले स्वतन्त्रता भन्दा रैती रहन चाहने सोच अझै पनि केही व्यक्तिमा रहेको टिप्पणी […]

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र पठाएको छ । पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई प्रहरीको जिम्मा लगाएको छ । बिष्टलाई हिरासतमा राखिएको छ ।

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० […]

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले अदालतको आदेश अनुसार उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले न्यूजपोलारसंग […]

काठमाडौँ: सत्तापक्षीय राजनीतिक दलको आजको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरुको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा (एमाले) का महासचिव प्रदीपकुमार […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको जानकारी गराउनु भएको छ । उहाँको सचिवालले सामाजिक संञ्जालमा लेखेको […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रमस्थलबाट चौधरीलाई सादा पोशाकका प्रहरले पक्राउ गरेका हुन् । चौधरीलाई अहिले प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ ।

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री […]

तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनको अग्रसरतामा सुरु भएको ‘चिया छलफल कार्यक्रम’ अब वडास्तरसम्म विस्तार गरिएको छ। नगर प्रमुख महर्जनले यसअघि पालिकास्तरमै नगरवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यक्रम सञ्चालन गरिसकेका थिए। अहिले वडा नं. १, साङलाबाट वडास्तरीय कार्यक्रमको शुभारम्भ हुँदैछ। सकारात्मक सोचको विकास गरौं – आफ्नै वडामा बसी चिया छलफल गरौं भन्ने मूल नारासहितको कार्यक्रम २०८२ […]

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले कीर्तिपुरको डाँडा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको बताउनु भयो […]