रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रमस्थलबाट चौधरीलाई सादा पोशाकका प्रहरले पक्राउ गरेका हुन् ।

बिज्ञापन

चौधरीलाई अहिले प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु