रेशमलाई रिहा गर्न सर्वोच्चको पत्र ,पत्र लेख्ने कर्मचारी महिमानसिंह विष्ट हिरासतमा

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र पठाएको छ ।

बिज्ञापन

पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई प्रहरीको जिम्मा लगाएको छ । बिष्टलाई हिरासतमा राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु