नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा सरकारलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीबाट पीडित व्यक्तिहरूलाई तत्काल राहत दिनुपर्ने र ठगहरुविरुद्ध कठोर कारबाही गर्नुपर्ने बताएका छन्। सांसद गिरीले भने, सरकारले सहकारी ठगहरुविरुद्ध कडा कारबाही गर्नुका साथै पीडितहरूलाई राहत दिन प्राथमिकता दिनुपर्छ। […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्‍न पाँच देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण […]

सल्यान, बागचाैर नगरपालिका वडा नम्बर १२ मा आयोजित नेपाली काँग्रेसको १०० दिने अभियानअन्तर्गत भेटघाट र अन्तरक्रिया कार्यक्रममा माओबादीका ३ दर्जन कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला कार्य समिति सभापती केस बाहादुर बिष्ट, विशेष अतिथिका रूपमा सह सचिव र नगर प्रमुख जनकराज गौतम लगायत अन्य नेताहरुको सहभागिता रहेको थियो। यस कार्यक्रममा […]

काठमाडौं । रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ । पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका […]

मुलुकको आमुल परिवर्तनमा डा.शेखर कोइरालाको लगानी रहेको बताउँदै प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भन्नुभयो -‘पूर्वको कोइराला परिवारबाट ल्याएको नशो सुदुर पश्चिमबाट फेरी पूर्व फर्काउँदै पन्ध्रौ महाधिवेशनबाट डा.कोइरालालाई सभापति बनाउँ । नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा मनतब्य राख्दै शनिबार धनगढीमा डा.शर्माले सम्बोधन गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य डा. शर्माले प्रजातन्त्रका […]

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र डा. सुनिल शर्मा आजदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन्। शेखर कोइराला र सुनिल शर्मासँगै कांग्रेसका अन्य नेताहरू पनि धनगढीमा रहँदा सुदूरपश्चिमका नौ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट गरी पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आजका कार्यक्रमहरूमा डा. कोइराला, डा. शर्मा लगायत अन्य नेताहरूले सुदूरपश्चिमका सबै […]

कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको फोटो खिचिएको प्रकरणमा गम्भीर ध्यानाकर्षण गरी अनुसन्धान सुरु गरेको छ। डा. निकोलस भुसालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त फोटो आफूले खिचेको स्वीकार गरेका थिए। उनले भनेका छन्, रवि दाइलाई भेट्न गएको थिएँ। उहाँलाई सिसी क्यामेरा रुमबाट हेरेर बसेको बेला फोटो खिचेको […]

ने वि संघ केद्रीय समितिमा बिबाद चुलिएको छ। संघका अध्यक्ष शेर्पाले मनोमानि ढङ्गले अबैध रुपमा , जिल्ला सभापति क्याम्पस सभापति र पालिका सभापतिको अधिकारलाई कुण्ठित गरी महाधिबेशन लाई हुन नदिने गरे केन्द्रीय सदस्यलाई सदस्यता बितरण गर्न भनी प्रतिनिधि खटाएर पार्टिको निर्देशक समितिलाई समेत पंगु बनाएको बिग्याप्तिमा उल्लेख छ। संस्थापन ईतर समुहका नेतृ प्रेमिका रानामगरको हस्ताक्षरमा […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभएको हो । जहाँ पितृसत्ता बढी […]

गृहमन्त्री  रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले कुनै अमर्यादित व्यवहार नगरेको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारी ठगी प्रकरणका आरोपितहरूप्रति सरकार गम्भीर रहेको प्रष्ट पारे। लेखकले भने, “लाखौं गरिब जनताको अर्बौं रुपैयाँ ठगी गर्नेले भीड जम्मा गरेर न्यायको कुरा सिकाउन मिल्दैन। सरकार लामिछानेमाथि कुनै […]