राजनीति
नेपाली कांग्रेस बागचौर नगरपालिका वडा नं. ४ कार्यसमितिको आयोजनामा माघ ९ गते सम्पन्न नेपाली कांग्रेसको १०० दिने अभियानअन्तर्गत विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी करिब दुई दर्जनभन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रमको प्रमुख आतिथ्य नेपाली कांग्रेसका प्रभावशाली नेता केशबहादुर बिष्टले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा बागचौर नगरप्रमुख जनकराज गौतम, […]
रुपन्देहीको बुटवलमा सहकारी ठगीको संगठित अपराधको आरोपमा रवि लामिछानेसहित २२ जनाविरुद्ध आजबाट थुनछेक बहस सुरु हुँदैछ। यस मुद्दामा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बहस गर्न पुगेका छन्। त्रिपाठी यसअघि काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितको तर्फबाट बहस गर्दा रास्वपाका समर्थकबाट आक्रमणमा परेका थिए। तर, त्रिपाठीले यो प्रकरणमा समेत आफ्नो भूमिकाबाट पछि नहट्ने अडान लिएका […]
सिन्धुपाल्चोकका नेकपा (माओवादी केन्द्र)का नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई रक्तचन्द तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बलेफी गाउँपालिका वडा नं. ८ निवासी माओवादी नेता तिमल्सिना र काठमाडौं महानगरपालिका वडा नं. १४ का रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरूको साथबाट ४ सय ३१ किलो रक्तचन्दन […]
राजकुमार लामा उपत्यकाको प्राय प्रमुख स्थानका चिया पसल देखि विभिन्न तह तप्कामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्चाले चुली टेक्न थालेको छ । सहकारी काण्डको दोषीको रूपमा उपत्यका बाहिरका बिभिन्न जिल्लाका प्रहरी चौकीहरूमा पाहुना बन्दै कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा ९० दिन पछि रिहा भएका लामिछानेले अब काठमाडौकाे अदालतमा आफ्नो बयान दिने […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले आज धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ ओटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गर्नुभएको हो । यसै वर्षको भारी वर्षाका […]
नाबालिग बलात्कारको आरोपमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेका छन्। प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोप छ। नेकपा एमालेले भने उनी पक्राउ परेसँगै निलम्बन गरेको छ। एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उहाँले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा सरकारलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीबाट पीडित व्यक्तिहरूलाई तत्काल राहत दिनुपर्ने र ठगहरुविरुद्ध कठोर कारबाही गर्नुपर्ने बताएका छन्। सांसद गिरीले भने, सरकारले सहकारी ठगहरुविरुद्ध कडा कारबाही गर्नुका साथै पीडितहरूलाई राहत दिन प्राथमिकता दिनुपर्छ। […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण […]
सल्यान, बागचाैर नगरपालिका वडा नम्बर १२ मा आयोजित नेपाली काँग्रेसको १०० दिने अभियानअन्तर्गत भेटघाट र अन्तरक्रिया कार्यक्रममा माओबादीका ३ दर्जन कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला कार्य समिति सभापती केस बाहादुर बिष्ट, विशेष अतिथिका रूपमा सह सचिव र नगर प्रमुख जनकराज गौतम लगायत अन्य नेताहरुको सहभागिता रहेको थियो। यस कार्यक्रममा […]











