काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बलेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन् । बल्खु चोकमा कार्यक्रमपछि सरसफाई गरेपछि मेयर शाहले धन्यवाद दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर […]

file picture

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेकनो भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, […]

चितवन । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनाका लागि दर्ता गरिएका अधिकांश […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको आरोप लगाएका छन्। राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै प्रवक्ता शाहीले चैत १५ गते जडिबुटी प्रशोधन केन्द्रमा माओवादीका कार्यकर्ताले आगो लगाएको बताएका हुन्। ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो- सरकारी सम्पत्ति तोडफोड गर्ने, जडिबुटीमा […]

काठमाडौँ । राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारेको बताएका छन् । राप्रपाले बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए । तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ । १२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हजारौँको संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर राप्रपाले प्रदर्शन […]

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएको १० दिन बितिसक्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छैनन् । उपकुलपति बरालको राजीनामाले विश्वविद्यालय नेतृत्वविहीन बन्नुका साथै शैक्षिक अन्योलसमेत छाएको छ । प्रधानमन्त्री ओलीसँग बरालको राजीनामा स्वीकृत गरी नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउने वा राजीनामा अस्वीकृत गरी बराललाई नै जिम्मेवारीमा निरन्तरता दिने विकल्प […]

काठमाडौँ । नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो । केही साता अघि पञ्जाब राज्यका प्रहरीहरू समावेश टोली एक कथित अपराधीलाई पक्राउ गर्न काठमाडौँ आएको थियो। तर, नेपाल प्रहरीले अनुमति […]

तीनकुने घटनामा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा थप ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेका ६ जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा सर्लाही घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, धरान घर भई काठमाडौं बस्ने १९ वर्षीय […]

नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन मंलबार सुनसरीको इटहरीमा सुरू हुँदैछ। अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशन दुई दिनसम्म चल्नेछ। नेकपा एमालेबाट विभाजित बनेयता एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन हुन लागेको हो। अधिवेशनमा सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरू सहभागी हुनेछन। एकीकृत समाजवादी स्रोतका अनुसार पार्टी प्रदेश अध्यक्षमा महेश रेग्मी, सरिता खडका, केशव […]