समाचार
काठमाडौं । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ । प्रहरीले समर्थकहरुलाई तीनकुने पुलबाट बानेश्वर प्रवेशमा रोक लगाएको छ । कोटेश्वरबाट आएको र्याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको हो । सोहि क्रममा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल समेत भएको छ । तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति […]
तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जनले जनतासँग प्रत्यक्ष संवाद गर्ने अभिनव अभ्यासका रूपमा ‘चिया चर्चा’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक शनिबार बिहान ६ बजे तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिने यो कार्यक्रममा नगरबासीहरू चिया पिउँदै मेयरसँग खुला रूपमा आफ्ना समस्या, गुनासा र सुझाव राख्ने गर्छन्। नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन, जनतासँग प्रत्यक्ष छलफल […]
काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]
बाँकेको राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीद्धारा खुँडा प्रहार प्रकरणमा सर्वोच्च अदालतले सुनुवाईको तयारी गरेको छ। यसअघि ज्यान मार्ने उद्योगमा उनीसहित नौ जनालाई जिल्ला अदालत र नेपालगञ्ज उच्च अदालतले दोषी ठहर गरेकोमा आरोपितहरु धरौटी माग गर्दै सर्वोच्च पुगेकोमा भोलि पेशी तोकिएको छ। गत भदौ १ गते वडाध्यक्ष वलीसहित नौ जनाले बाँकेको बिनौना चोकमा शुलभ मल्ल र […]
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ । इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो । उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि […]
दाङ – दाङ जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष तथा सामाजिक अभियन्ता प्रविन भण्डारीले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ। समाजसेवामा सधैं अग्रसर रहने भण्डारीले आर्थिक अभावमा कठिनाइ झेलिरहेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले १५ हजार बराबरको राहत सामग्री वितरण गर्नुभएको हो। उहाँले पीडित तथा सहारा बिहीन नागरिकका लागि चामल, […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । विहीबार दिउँसो सर्वोच्च अदालतमा दर्ता भएको रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् । बुधबार नै सर्वोचमा रिट निवेदन दिए पनि उनको रिट आज दर्ता भएको हो । शाक्यलाई चैत १५ […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय न्यायिक आयोगसहित सशस्त्र द्वन्द पीडित संलग्न सङ्घसंस्थाले आज यहाँ आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन’मा उहाँले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार न्याय दिने विषयमा एकमत भएको बताउनुभयो । “सत्य उजागर गरेर न्याय दिलाउन र […]
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई पदबाट हटाएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। उनले आफूलाई पुनर्बहाली गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्। लोकमणि पोखरेलको वारेसमार्फत […]
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताउनुभएको हो । उहाँले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिष्पर्धा गर्न आग्रह […]











