Author: सुधार आवाज
काठमाडौँ । राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारेको बताएका छन् । राप्रपाले बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए । तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि […]
काठमाडौँ । काठमाडौँको बल्खु चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । ‘जय राष्ट्रवाद’को नारा लगाउँदै खबरदारी सभा सुरु भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी […]
काठमाडौँ । नेपाली कांग्रेसका मुख्य तीन भ्रातृ संस्थामा अहिले ‘टीके नेतृत्व’ छ । विद्यार्थीहरूको नेतृत्व गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण युवाहरूको नेतृत्व गर्ने नेपाल तरुण दल र महिलाहरूको नेतृत्व गर्ने नेपाल महिला संघमा पार्टीले ‘टीका’ लगाएर बनाएका अध्यक्ष छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम २०७८ चैत ९ गते नेविसंघ अध्यक्षमा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ । १२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हजारौँको संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर राप्रपाले प्रदर्शन […]
काठमाडौँ । मन्त्रीपरिषद्ले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको हो । मंगलावार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग […]
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएको १० दिन बितिसक्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छैनन् । उपकुलपति बरालको राजीनामाले विश्वविद्यालय नेतृत्वविहीन बन्नुका साथै शैक्षिक अन्योलसमेत छाएको छ । प्रधानमन्त्री ओलीसँग बरालको राजीनामा स्वीकृत गरी नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउने वा राजीनामा अस्वीकृत गरी बराललाई नै जिम्मेवारीमा निरन्तरता दिने विकल्प […]
काठमाडौँ । नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो । केही साता अघि पञ्जाब राज्यका प्रहरीहरू समावेश टोली एक कथित अपराधीलाई पक्राउ गर्न काठमाडौँ आएको थियो। तर, नेपाल प्रहरीले अनुमति […]
तीनकुने घटनामा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा थप ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेका ६ जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा सर्लाही घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, धरान घर भई काठमाडौं बस्ने १९ वर्षीय […]
सत्तारूढ पक्ष र प्रतिपक्षी दलहरूबिचको विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार रातिदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्यको सिफारिस गर्दै प्रदेश प्रमुख नजिर मियाँसमक्ष प्रस्ताव पेस गरेको थियो। सोही अनुसार प्रदेश प्रमुख मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको निर्णय […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार काठमाडौंमा आयोजित ‘हिमालयन संवाद’ मा विश्व सम्बन्ध र नेपालको विदेश नीतिबारे व्यक्त गर्नुभएका धारणाहरूले नेपालको भूराजनीतिक संकटको जटिल चित्र उजागर गरेको छ । विश्वको बदलिँदो शक्ति सन्तुलन, दुई छिमेकी (भारत र चीन) सँगको सम्बन्ध र अमेरिकी सहयोग कटौती जस्ता मुद्दामा उहाँको लामो मन्तव्य सांकेतिक र लाक्षणिक थियो । […]











