काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नंको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला […]

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालका घटनालाई एकतर्फी ढंगले चित्रण गर्दै आफूमाथि लगाइएका आरोपप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युद्धका घटनालाई इतिहासबोधको साटो पूर्वाग्रहसहित व्याख्या गर्दै आफूलाई “१७ हजारको हत्यारा” भनिने गरिएकोमा आपत्ति जनाउनुभएको हो। उहाँले द्वन्द्वकालका सबै घटनाहरू युद्धको नियमअनुसार […]

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव रहनुभएकी प्रियाकुमारी राई नेकपा (एमाले) मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ। उहाँलाई नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभामा पार्टीका अध्यक्ष तथा माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष स्वागत गर्नुभएको हो। पार्टी प्रवेशको क्रममा अध्यक्ष ओलीले राईज्यूको अनुभव, निष्ठा र सामाजिक […]

काठमाडौँ । जारी चार देशीय टी–२० सिरिजअन्तर्गत घरेलु टोली हङकङसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएपछि वर्षा भएर खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् । योसँगै नेपालले ३ खेलबाट ५ अंक जोडेर फाइनलको यात्रा तय […]

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको […]

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो […]

गण्डकी। गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा इन्द्रप्रसाद तिवारी नियुक्त हुनुुभएको छ । कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकामा मुख्यमन्त्री पाण्डेले तिवारीलाई नियुक्त गर्नुभएको हो । विश्वविद्यालय न्यासिक परिषद् अध्यक्षसमेत रहनुुभएका छनोट समिति संयोजक प्रा डा कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद् सदस्य डा […]

बुटवल । एमाले का अध्यक्ष एवं माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आउँदो वैशाख ११ गते काठमाडौंमा आयोजित हुन लागेको युवा महोत्सवमा शक्ति प्रदर्शन गरिने जानकारी दिनुभएको छ। एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा उहाँले सो कुरा सार्वजनिक रूपमा बताउनुभएको हो। प्रधानमन्त्रीज्यूले लोकतन्त्र दिवसको अवसर पारेर एमाले निकट युवा संघ नेपालले आयोजना गर्न लागेको […]

नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक सम्मानित गरेको छ। बैंकलाई महासंघले आफ्नो ५९औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरेको हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन्। आर्थिक वर्ष २०७९/८० मा […]

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रश्ताव गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रश्ताव राख्नुभएको हो । पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भएरनभएकोबारे सोध्नुपर्ने उहाँको भनाइ छ […]