स्वास्थ्य
नेपाली कांग्रेसका लोकप्रिय युवानेता डाक्टर सुनील शर्माद्वारा साञ्चिालित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड युनिट–२ दुवाकोट, भक्तपुरले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ । कलेजले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकारद्वारा काठमाडौं उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा जोखिमयुक्त सुकुम्बासी बस्ती खाली गराउने कार्य भइरहेका बेला […]
काठमाडौं — काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै झण्डै १०० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन्। उनका अनुसार बीमा […]
काठमाडौं गृहमन्त्री सुदन गुरुङले जेन्जी आन्दोलनका क्रममा घाइते भई उपचाररत बिरामीलाई केएमसी अस्पतालमै पुगेर भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। भेटका क्रममा गृहमन्त्री गुरुङले उपचारमा संलग्न चिकित्सकहरूसँग बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए। साथै, घाइतेहरूको उपचारमा समर्पित भएर सेवा प्रदान गरेको भन्दै डा. सुनिल शर्मा तथा […]
भक्तपुर । काठमाडौं मेडिकल कलेज (केएमसी) युनिट–२, दुवाकोटले अत्याधुनिक ‘सुपर स्पेसालिटी’ स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। सेवा सञ्चालनसँगै अब मुटु, मस्तिष्क, मिर्गौला लगायतका जटिल रोगहरूको विशेषज्ञ उपचार भक्तपुरमै उपलब्ध हुने भएको छ। केएमसीका सञ्चालक डा. सुनिल शर्माले अत्याधुनिक प्रविधि तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत हार्ट अट्याक, ब्रेन स्ट्रोक, न्युरोसर्जरी, कार्डियोलोजी, इन्टरभेन्सनल कार्डियोलोजीलगायतका सेवा दुवाकोटस्थित अस्पतालबाटै […]
नेपाली कांग्रेसका नेता एवम् नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा ले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्ना अस्पतालमार्फत विपन्न नागरिकलाई दिँदै आएको निःशुल्क तथा छुट सुविधा बन्द भएको हल्ला भ्रामक भएको बताएका छन्। मोरङ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले जितेपछि सामाजिक सञ्जालमा प्रचारित भएको उक्त हल्लालाई खण्डन गर्दै डा. […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित आफूले अध्ययन गरेको विद्यालयलाई करिब पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । श्री जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थीको उच्च शिक्षाका लागि उनले यो घोषणा गरेका हुन् । डा. शर्माले आफ्ना मातापिताको स्मृतिमा करिब चार करोड रुपैयाँ लागतमा […]
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल कलेज, सिनामंगललाई ‘सम्मान–पत्र’ प्रदान गरेको छ। आ.व. २०७९/८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने बागमती प्रदेशकै उत्कृष्ट […]
सल्यान, १ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न सानागाँडाकोट लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना आज नगर प्रमुख जनकराज गौतमले एक भव्य समारोहका बीच उद्घाटन गरेका छन्। कार्यक्रममा उप–प्रमुख सुम्निमा डी.सी. वली, वडा अध्यक्ष प्रेमबहादुर डाँगी, वडा सदस्य, सुस्वा इकाई प्रमुख बिरेन्द्र जोशी, प्राविधिक एवं उपभोक्ता प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटनसँगै […]
काठमाडौं राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माको विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर […]
विराटनगर । देश कै ठूलो शिक्षण अस्पतालहरु मध्ये एक विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ । विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुसन्धान क्षमता अभिबृद्धी गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको हो । […]










