Author: सुधार आवाज
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा राणा र गृहमन्त्री रमेश लेखकले सो विश्वास दिलाउनुभएको हो । मन्त्री डा राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विश्वासपात्र समेत रहेका केन्द्रीय सदस्य माेहनजंग थापा पक्राउ परेका झन् । थापालाई अमेरिकामा अमेरिकन आप्रवासन र भन्सार पर्वतनले केही लिन अगाडि पकाउ गरेको बुझिएको छ । नेपालबाट अमेरिका आउने क्रममा पेन्सिल्भेनियाकाे फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको जनाइएकाे छ । प्रहरीले उनलाई फिलाडेल्फियाकाे संघीय हिरासतमा राखेकाे छ । थापासँग […]
स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि एक सुखद समाचार आएको छ। माननीय धनराज गुरुङको विशेष अनुरोधमा काठमाण्डौं मेडिकल कलेज (केएमसी) का प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निशुल्क उपचारको व्यवस्था गरेका छन्। यस योजना अनुसार, यही चैत्र ४ गते काठमाण्डौं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका ती बिरामीहरूलाई […]
सल्यान, १० फागुन २०८१ – नेपाली कांग्रेस सल्यानले आयोजना गरेको प्रथम जिल्ला सम्मेलन तथा बृहत आमसभा सल्यानको खलंगामा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, कार्यकर्ता, शुभेच्छुक, तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति केशबहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको […]
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको मूल भावना अभिव्यक्ति स्वतन्त्रतामा आधारित रहेको बताएका छन्। उनले पूर्वराजासहित सबै नागरिकलाई आफ्ना विचार राख्न पाउने अधिकार सुनिश्चित भएको प्रस्ट पारे। थापाले शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भने, गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन्। विगतमा पूर्वराजाको शासनकालमा हामीले […]
शुक्रबार (आज) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तर, बैठकमा प्रमेश हमाल, प्रकाश ज्वाला, किसान श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरू उपस्थित छैनन्। किन उपस्थित भएनन् भन्ने नागरिकको जिज्ञासामा पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले भने, ‘कतिचाहिँ पार्टीकै कामले देश बाहिर हुनुहुन्छ, कतिको व्यक्तिगत काम होला। भोलि आउनुहोला।’ प्रमेश हमाल, बलाराम बाँस्कोटालगायतका […]
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा सांसद डा.सुनिल शर्माले देबिसरा रावलको मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन् । हुम्ला जिल्लाको अत्यन्तै दुर्गम गाउँकी रावललाई केएमसीमा ल्याएर निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने भएका हुन् । हुम्ला जिल्लाका सांसद तथा माओवादी केन्द्रका नेता छिरिङ डम्डुल लामा र बिरामीका श्रीमान् हर्क बहादुर रावलले डा.शर्मासँग भेट गरेपछि […]
खस भाषा संरक्षक तथा चर्चित हास्य कलाकार कुल बहादुर वलीले फेरि दर्शक-श्रोताको मन छुने अर्को सिर्जना बजारमा ल्याएका छन् । ‘उठ कान्छा उठ’ नामक यो गीत हालै लोकेस जलनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ, जसले गाउँघरको मौलिक जीवनशैलीलाई हास्यरस मिसाएर प्रस्तुत गरेको छ । सल्यान जिल्लामा जन्मिएर संघीय राजधानी काठमाडौंलाई कर्मथलो बनाएका वलीले […]
शारदा नगरपालिका, सल्यानले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ। राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको अवसर पारेर नगरपालिकाले लोगो सार्वजनिक गरेको हो। नयाँ लोगो नगरपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, र आर्थिक विशेषताहरूलाई झल्काउने गरी तयार गरिएको छ। यसमा नगरपालिकाको प्रमुख धार्मिक स्थल खैरावाङ भूवनेश्वरी मन्दिर, नगरको उर्वराभूमि सिंचित गर्ने शारदा नदी, वडा नं. ७ र ९ मा उत्पादन […]
प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ। दमकल अभावले आगलागी नियन्त्रणमा समस्या सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा […]











