Author: सुधार आवाज
राजविराज । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द […]
काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३४ हजार ६८३ पुगेको छ । हमासद्वारा संचालित स्वास्थ्य अधिकारीहरूले यसबारेमा जानकारी दिएका हुन् । गत अक्टोबरमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले गत २४ घण्टामा २९ जनाको ज्यान लिएको छ भने ११० जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३४ हजार ६८३ पुगेको र […]
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या […]
भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य तपाई आयात,निर्यातको काम गर्नु हुन्छ भने पनि थाह नहुन सक्छ भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य । ७ नं कोठामा लेखिएको हुन्छ Declarant Reference Number , यो कोठामा भन्सार एजेन्टले प्राय आफुले कतिऔ प्रज्ञापनपत्रको काम गर्दै छु भनेर #१ #२ #७० यस्तै आफ्नो प्रज्ञापनपत्रको संख्या […]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको बताइएको छ । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको राईनिकट स्रोत बताउँछ । अध्यक्ष […]
एजेन्सी । आईसीसीले महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता बंगलादेशमा आयोजना हुनेछ । प्रतियोगिता अक्टोबर ३ बाट सुरु हुनेछ । पहिलो खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । पहिलो सेमिफाइनलको भने १७ अक्टोबरमा र दोस्रो सेमिफाइनल १८ अक्टोबरमा हुनेछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ । आईसीसी […]
काठमाडौं । नेपालमा वार्षिकरूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले उक्त विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार नेपालमा २ करोड ९१र९२ लाखको हाराहारीमा जनसंख्या छ । जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पति तल […]
एजेन्सी । सुनसान जङ्गलमा जाँदा कहिलेकाहीँ पछाडीबाट आवाज आएको वा कोही हिँडिरहेको जस्तो लाग्छ । धेरै पटक धेरै डरलाग्दो आवाज सुनिन्छ जसको कारण मानिसहरू डराउँछन् । कसैले हामीलाई पछ्याइरहेको जस्तो । भूतमा विश्वास गर्नेहरूलाई कुनै आत्माले उनीहरूलाई पछ्याइरहेको महसुस हुन्छ । प्रश्न यो छ, जंगलमा यी डरलाग्दो आवाजहरू कहाँबाट आउँछन् ? वैज्ञानिकहरुले यसको कारण खुलाएका […]
काठमाडौँ । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर प्रतिक्रिया दिएकी छन् । लामिछानेको पुनरावेदन मुद्दा आज ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । यसैलाई लिएर गायिकाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी हुन् । उनले सन्दीप दोषी भए कानुन अनुसार सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन आग्रह गरेकी छन् । उनी सामाजिक सञ्जालमा लेख्छिन् […]
२३ वैशाख, काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ । अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले […]











