सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ

काठमाडौँ । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर प्रतिक्रिया दिएकी छन् ।

लामिछानेको पुनरावेदन मुद्दा आज ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । यसैलाई लिएर गायिकाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी हुन् ।

बिज्ञापन

उनले सन्दीप दोषी भए कानुन अनुसार सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन आग्रह गरेकी छन् ।

बिज्ञापन

उनी सामाजिक सञ्जालमा लेख्छिन् –

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु