काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताउनु भयो । उहाँले महिला उद्यमशीलताका लागि पर्यटन […]

काठमाडौं । कर्णाली युथ फाउन्डेसनको आयोजनामा “कर्णाली सम्मान तथा सांस्कृतिक कार्यक्रम” काठमाडौंको भृकुटीमण्डपस्थित हलमा भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्ष २०८२ को स्वागतसँगै आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा समाजसेवा, शिक्षा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान, र कर्णाली क्षेत्रको सांस्कृतिक विविधताको झल्को दिने प्रस्तुतीहरू समावेश गरिएका थिए। कार्यक्रमको अध्यक्षता कर्णाली युथ […]

पाेखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उहाँले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पार्नुभयो । सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उहाँले भन्नुुभयो, “साथीहरुले […]

राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएका हुन् । आफूसँग परामर्श गरेको भए पार्टी निर्णय स्वीकार गर्ने भन्दै उनले सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र […]

तपस्वीको परिचय बनाएका रामबहादुर बमजनलाई बाल यौन दुराचार मुद्दामा उच्च अदालत जनकपुरले सफाइ दिएको छ । बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । उक्त आदेशविरुद्ध बमजनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्चका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले गत चैत ६ […]

काठमाडौँ । बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । सो इजलासले २०८० ६ चैतमा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको छ । उनीहरू दुवैले […]

काठमाडौँ । कांग्रेसका स्थानीय कार्यकर्ता सुलभ मल्ल र सन्दिप विष्टलाई खुँडा प्रहार गरी हत्याको प्रयास गरेको अभियोगमा थुनामा रहेको बाँके राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वली थुनामुक्त हुन माग गर्दै सर्वोच्च अदालत आइपुगेका छन् । व्यक्ति हत्या अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सो विरुद्ध उनले पुनरावेदन गरेका थिए । तर उच्च अदालतले समेत जिल्ला […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन […]

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताउनुभएको छ । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताउनु भयो । जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास […]

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उनले पार्टीका कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् । उनले अब प्रतिनिधि सभामा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले पार्टीको पदबाट अलग हुने निर्णय लिएको उल्लेख गरेकी छन्। यद्यपि, श्रेष्ठले सार्वजनिक रूपमा भने अहिलेसम्म राजीनामाबारे […]