अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मध्याह्न काठमाडौं उपत्यकासहित देशका केही स्थानमा घाम लागिरहेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। मंगलबार दिउँसो […]

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री, गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गर्नुभयो […]

काठमाडौं । १४ दिनदेखि सडक केन्द्रित आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकहरुसँग आज नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । शिक्षकका माग पुरा गर्नेबारे सरकारले कुनै औपचारिक निर्णय नगरेका बेला कांग्रेसका महामन्त्रीहरु थापा र शर्माले छलफल गरेका हुन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको भेटघाटमा शिक्षकहरुले राखेका बारेका बारेमा छलफल […]

काठमाडौँ — कांग्रेस नेताहरूको सरकारप्रति असन्तुष्टि र नयाँ गठबन्धन बनाउन कांग्रेसलाई निःसर्त समर्थन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति सार्वजनिक भएसँगै सत्तारूढ दल एमाले सशंकित भएको छ । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारको कार्यशैली लगायतका विषयमा बढेको असन्तुष्टिलाई लिएर कांग्रेससँग राजनीतिक संयन्त्रमा छलफल गर्ने निर्णय गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति […]

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका ईश्वर पोखरेल छन् । खड्काले युके पठाउँछु भनेर ३६ लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । २३ […]

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ । आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सकिएको हो । मुद्दामा आदेश आजै आउने बताइएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते रिट दर्ता भएको थियो । सुप्रिम […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ । लामिछाने हाल भैरहवा कारागारमा रहेका छन् । गत शुक्रबार आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै रवी पत्नी निकिता पौडेलले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएकी थिइन् । उक्त निवेदनमाथिको सुनुवाइ […]

काठमाडौं । उच्च अदालत पाटनले ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको क्रममा सवारीको चाबी खोस्ने कार्य कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको छ। अदालतको यो निर्णयले ट्राफिक चेकिङका क्रममा चाबी खोस्ने व्यवहारप्रति विधिक स्पष्टता ल्याएको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले कात्तिक ७ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी […]

काठमाडौं । चारदेशीय टी–२० सिरिजको उपाधि उचाल्न नेपालले कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याउनुपर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो। कुवेतका लागि ओपनर रविजा सन्दारुवानले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ६० […]