Author: सुधार आवाज
सरकारी कर्मचारीहरूको सरुवा/पदस्थापनमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। जथाभाबी सरुवा हुने गरेको र कतिपय कर्मचारीहरू जिम्मेवारीविहीन रहेको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो। प्रधानमन्त्री कार्यालयले दरबन्दी बिना कुनै पनि कर्मचारीको सरुवा/पदस्थापन नगर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री कार्यालयले आइतबार मातहतका मन्त्रालयमा परिपत्र जारी गर्दै स्थानीय तह, प्रदेश र संघमा पनि उक्त निर्देशन पालना […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। उनले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए। ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध रहेका शाह रास्वपा प्रशिक्षण विभाग प्रमुख बनेका थिए। उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको […]
काठमाडौंको तीनकुने घटनामा हाजिर जमानीमा रहेका राप्रपाका दुई नेताहरू सम्पर्कमा नरहेको प्रहरीले बताएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशम्शेर राणा प्रहरीको सम्पर्कमा नरहेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गत बिहीबार तीनकुने घटनामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ जनाविरूद्ध मुद्दा दर्ता […]
तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरिएको छ । २०८१ चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ज्यान मुद्दामा प्रतिवादी कायम बनाएर अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले रातोपाटीलाई बताए । आगजनी गरेर पत्रका सुरेश रजकको […]
काठमाडौँ । तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरिएको छ । २०८१ चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ज्यान मुद्दामा प्रतिवादी कायम बनाएर अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए । आगजनी गरेर पत्रका सुरेश […]
सल्यान — सल्यानमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका ५ रिमदेखि तुलसिपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका-३ लामीडाँडा स्थित राप्ती राजमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको […]
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले उपाध्यक्ष इश्वर पाखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत शीर्ष नेताहरूबिच छलफल भएको हो । […]
गुलरिया : बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन्। गुलरिया नगरपालिका – २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र मधुवन नगरपालिका- ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प […]
काठमाडौँ । राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर […]
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल-जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन्। मन्त्री राणाले भनिन्, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरुका साथै […]