रास्वपा प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहको राजीनामा स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ।

बिज्ञापन

उनले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए।

बिज्ञापन

३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध रहेका शाह रास्वपा प्रशिक्षण विभाग प्रमुख बनेका थिए।

उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु