प्रविधि
काठमाडौँ । क्यान महासंघका अध्यक्ष रन्जीत पोद्दारले प्रविधि क्षेत्रलाई बलियो बनाउन सके मात्रा देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । क्यान महासंघको आयोजनामा आजदेखि सुरु भएको २९ औँ क्यान इन्फो टेक २०२४ को उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष पोद्दारले महासंघको स्थापनकालबाट केन्द्रदेखि स्थानीय तहसम्म संगठन विस्तार गर्दै यस क्षेत्रलाई थप बलियो बनाउँदै देशको अर्थतन्त्रमा ठूलो […]
गुगल बार्डबाट निःशुल्क उत्कृष्ट तस्वीरकसरी बनाउने ? काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट तस्वीर तयार पार्ने विषय सामान्य जस्तै बनिसकेको छ । अहिले इन्टरनेटमा त्यस्ता थुप्रै टुल छन्, जसको सहायताले आकर्षक तस्वीर बनाउन सकिन्छ । मिडजर्नी, ड्यालई र स्टेबल डिफ्युजन शब्दकै भरमा तस्वीर तयार पार्न सकिने टुल हुन् । तर, यी टुल प्रयोग गर्न शुल्क तिर्नुपर्ने […]
आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम भव्यताका साथ मनाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँमा आयोजना गरि मनाईएको छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत […]
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई […]
ह्वाट्सएप स्क्याम, बाट जोगिने कसरी ? काठमाडौं । मेटाको मेसेजिङ एप ह्वाटसएप विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ एप मध्ये एक हो । २०० भन्दा बढी देशमा प्रयोग हुने यो एप दशौं करोड मानिसहरूले चलाउँछन् । यो एप क्रमशः साइबर अपराधीका लागि समेत केन्द्र बनेको छ । प्रयोगकर्तालाई अनेक किसिमका प्रलोभन वा झुक्क्यानमा पारी ठगी हुने […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०-०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हाे । यसअनुसार ३० ओटा ल्यापटप र ६ ओटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशतसम्म अनुदान दिइने काउन्सिलले जनाएको […]
काठमाडौँ । काठमाडौँमा आजदेखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म […]
गार्टनरले २०२४ मा विश्वव्यापी आईटी खर्चको लागि वृद्धि पूर्वानुमानलाई घटाएर ७ प्रतिशत भन्दा कममा राखेको छ। सन् २०४ मा विश्वव्यापी आईटी खर्च ५ ट्रिलियन अमेरिकी डलर पुग्नेछ, जुन अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले बढेको गार्टनरको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। यसले पहिले अपेक्षित ८ प्रतिशतबाट यसको पूर्वानुमानलाई घटाएको हो। अनुसन्धानकर्ताले जेनेरेटिभ एआई (जेनएआई), जसले २०२३ मा […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ। यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी […]










