स्वास्थ्य
काठमाडौं , सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा.सुनिल शर्माले गरेको मानवीय सहयोगबाट सर्लाहीवासीको हृदय छोएको छ। हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) मा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, […]
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। आलामलाई अन्नपूर्ण न्युरो अस्पतालको आइसीयुमा भर्ना गरिएको छ। शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई न्युरो अस्पताल पुर्याइएको थियो। उनको आइसीइमा उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले जानकारी दिए। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका आलम बुधबार रिहा भएका […]
सल्यान — सल्यानमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका ५ रिमदेखि तुलसिपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका-३ लामीडाँडा स्थित राप्ती राजमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको […]
गुलरिया : बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन्। गुलरिया नगरपालिका – २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र मधुवन नगरपालिका- ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् । उनले बाबुरामलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको टिप्पणी गरेका हुन् । पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम(पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए । […]
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो इतिहासमा एउटा ऐतिहासिक सफलता हासिल गर्दै ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको छ। यो उपलब्धि नेपालकै सन्दर्भमा सातौँ पटक मात्र भएको दुर्लभ घटना हो, जसमा ब्रेन डेड व्यक्तिबाट अंगदान गरिएको हो। अंगदानको क्षेत्रमा यो उल्लेखनीय प्रगति केएमसीको चिकित्सा सेवा र सामाजिक उत्तरदायित्वको प्रतिबद्धताको प्रमाण हो। यो […]
काठमाडौं — वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीन सदस्यीय विशेषज्ञ कार्यदल गठन गरेका छन्। वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायको संयोजकत्वमा गठन गरिएको कार्यदललाई अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत-साधन र सेवा प्रणालीको समुचित प्रयोगमा केन्द्रित रहेर सुझाव दिन कार्यादेश दिइएको छ। कार्यदलमा विशेषज्ञ सदस्यका रूपमा दीपकमोहन भट्टराई र डा. सुरेश तिवारी […]
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्मा स्वास्थ्य सेवा र मानवीय सहयोगमा निरन्तर प्रेरणाको स्रोत बन्दै आएका छन्। हालै, उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ अन्तर्गत पर्ने कानेपोखरी गाउँपालिका–३, मुसहर बस्तीकी कौशिला मुसहरको ज्यान जोगाएका छन्। लामो समयदेखि आन्द्रामा घाउ भएर हिँड्न नसक्ने अवस्थासम्म पुगेकी कौशिला आर्थिक अभावका कारण उपचार नै […]
वीरेन्द्रनगर । लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने यस समुदायका मुखिया सूर्यनारायण शाहीको सोमबार राति साढे ९ बजे सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोलामा मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए । सूर्यनारायण शाही राउटे समुदायका […]
सल्यान । सल्यानकाे बागचाैर नगरपालिका २, प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा डिजिटल एक्सरे सेवाकाे उद्घाटन गरिएको छ । बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले शुक्रबार सेवाकाे उद्घाटन गर्नुभएको हो । डिजिटल एक्सरे सेवाको उद्घाटन गर्दै नगर प्रमुख जनकराज गाैतमले प्राथमिक स्वास्थ्य केन्द्रमा १० सैयाको नगर अस्पताल र दक्ष जनशक्तिकाे व्यवस्थापनकाे तयारीमा नगरपालिक रहेको बताउनुभयो । बागचाैर […]










