स्वास्थ्य
अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन्। निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ। दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन […]
पानी हाम्रो जीवनमा नभई नहुने तत्व हो। ज्यादै तीर्खा लागेको बेलामा एक गिलास चिसो पानी पिउदा पानीको महत्व थाहा हुन्छ। त्यसो भए चिसो पानी नै शरिरका लागि उपयुक्त विकल्प हो त? कि अवस्था अनुसार चिसो र तातो दुबै पानी खान सकिन्छ? पानी चिसो होस् वा तातो शरिरलाई भने जतिबेला पनि हाइड्रेड बनाउनुपर्छ। प्राचीन स्वास्थ्य प्रणाली […]
एजेन्सी । अमला फललाई विशेष मानिन्छ जसले तपाईंलाई धेरै रोगहरूबाट बचाउन मद्दत गर्दछ । यो फललाई सुपरफुड भनिन्छ, यसको सेवनले शरीरमा धेरै समस्याबाट बच्न सकिन्छ । तर, सोच्नुपर्ने कुरा यो हो कि यसलाई किन सुपरफुड भनिन्छ र यसमा के के छ जुन सम्पूर्ण शरीरको लागि उपयोगी हुन सक्छ। त्यसोभए जान्नुहोस् स्वास्थ्यका लागि अमला फाइदाहरू । […]
सबैको इच्छा भिन्न-भिन्न हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैन । तर सबैको एउटै चाहना हुन्छ, आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल […]
धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित र आजित हुन्छन् । यस समस्याबाट छुटकारा पाउनको लागि मानिसहरू विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम भने पाउन सकिरहेका हुँदैनन् । आज हामी तपाईँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौँ । यसले तपाईँको कपाललाई बढाउनमा पनि मद्दत पुराउँदछ । कपाल झर्ने समस्याको […]
शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर मानव शरीरलाई स्वस्थ राख्न पानी आवश्यक तत्व हो । शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । यसले पनि समस्या निम्त्याउँछ । शरीरमा पानी कम हुँदा देखिने असरहरू यस्ता छन्– शारीरिक क्षमतामा कमी शरीरमा पानीको […]
सन्धिखर्क । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर गरेको आयोजना गरेको छ । सुशील कोइराला स्मृति प्रतिष्ठान र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका २ मा रहेको अर्घाखाँची आवासीय माविको आनन्दपुर माविमा भएको स्वास्थ्य शिविरमा १५ सय ८५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक […]
झापा : मेचीनगरको गैरीगाउँका स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा छ जना घाइते भएका छन्। शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले प्रहार गर्दा छ जना घाइते भएका हुन्। घाइतेमध्ये एकको हातको औंला काटिएको छ भने अर्काेको छातीमा गहिरो चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि विर्तामोडको बीएन्डसी […]
एजेन्सी । बिहानको मिठो निन्द्रा कसैलाई राम्रो लाग्दैन । तर, विश्वास मान्नुहोस्, यस पललाई छोड्नुको फाइदा पनि उत्तिकै रहेका छन् । यदी तपाई बिहानै उठ्नुका फाइदाबारे अन्जान हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् बिहान उठ्नुका पाँच फाइदाहरुः १. बिहान छिटो उठ्नाले तपाईले अतिरिक्त उर्जा पाउनसक्नुहुन्छ । यसले तपाईलाई दिनभर उर्जावान् बनाउने काम गर्छ । एकप्रकारको आनन्द दिने […]
काठमाडाैं- शिविरबाट रेफर भएर आएका २० बिरामीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा निःशुल्क शल्यक्रिया भएको छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माको सहयोगमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट रेफर भएका बिरामीको उपचार तथा शल्यक्रिया भइरहेको हो। आजसम्म २० जना बिरामीकोे उपचार र शल्यक्रिया निःशुल्क भएको नेविसंघ केन्द्रीय सदस्य ई.भुवन भट्टले बताए […]











