अन्तर्राष्ट्रिय
अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। स्विट्जरल्यान्डमा भएको वार्तापछि सोमबार सार्वजनिक गरिएको सहमति अनुसार, दुवै देशले आगामी ९० दिनका लागि एकअर्काको आयातमा लगाइएको कर उल्लेख्य रूपमा घटाउनेछन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वार्तालाई “उत्पादक र रचनात्मक” भन्दै दुवै देशबीच सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरे। सहमति अनुसार, अमेरिका […]
एजेन्सी । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ । यो युद्धविराम दुई देशबीच चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरू पछि सहमति भएको थियो । आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो भने […]
एजेन्सी | वैशाख २४ – भारतले पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गर्दै नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती स्थानहरूबाट भारतमाथि आतंकी आक्रमणका योजना तथा निर्देशनहरू भइरहेको प्रमाणित भएपछि कारबाही गरिएको हो। यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणपछि आएको हो, जसमा २६ जना पर्यटकको ज्यान गएको […]
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ । मन्त्री राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री राणाले […]
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। जम्मू-काश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि त्यस घटनालाई लिएर उनीहरूबीच कुराकानी भएको हो। प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच बुधबार टेलिफोनमा कुराकानी भएको हो। प्रधानमन्त्री ओलीले घटनालाई लिएर समवेदना प्रकट गरेका छन्। उनले जघन्य अपराधका विरूद्धमा नेपाल-भारतसँग एकसाथ रहेको पनि उल्लेख गरेका छन्। प्रधानमन्त्री […]
सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार काश्मीरमा भारतीय सुरक्षा बलले ठूलो खोजी अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्नुभयो र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ वाचा गर्नुभयो । बुधबार बिहान भारत फर्कनका लागि साउदी अरबको […]
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दु:ख व्यक्त गर्नुभएको छ । मन्त्री डा राणाले सो क्रुर हमलाबाट आफू अत्यन्त दु:खी र मर्माहत भएको बताउनुभएको छ । मन्त्री डा राणाले सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गर्दै यो कठिन समयमा पीडित र उनीहरुका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको […]
चर्चित ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोस आज साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने भएका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपर लिगका लागि कार्लोस मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । सोही अवसरमा उनी एलओडी क्लबमा पनि सहभागी हुनेछन् । एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार कार्लोसको नेपाल आगमन शुक्रबारका लागि तय भएको थियो । तर […]
अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको […]