राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विश्वासपात्र समेत रहेका केन्द्रीय सदस्य माेहनजंग थापा पक्राउ परेका झन् । थापालाई अमेरिकामा अमेरिकन आप्रवासन र भन्सार पर्वतनले केही लिन अगाडि पकाउ गरेको बुझिएको छ । नेपालबाट अमेरिका आउने क्रममा पेन्सिल्भेनियाकाे फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको जनाइएकाे छ । प्रहरीले उनलाई फिलाडेल्फियाकाे संघीय हिरासतमा राखेकाे छ । थापासँग […]

काठमाडौं, — इजरायल-हमास द्वन्द्वका क्रममा बेपत्ता भएका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको छ। यसैक्रममा, नेपाल सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री महामहिम सेय्यद अब्बास आराघचीसँग टेलिफोन वार्ता गर्नुभएको छ। वार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले जोशीको अवस्थाबारे गहिरो चासो व्यक्त गर्दै उनको सकुशल रिहाइ सुनिश्चित […]

हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी अब रिहाइको सूचीमा परेका छन्। नेपाल सरकार, विशेष गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निरन्तर प्रयासपछि यो सकारात्मक परिणाम आएको हो। नेपाल सानो देश भए पनि धर्मले मार्गदर्शन गरेको हाम्रो कर्मले असम्भवलाई सम्भव बनाइरहेको छ। विपिन जोशीको रिहाइमा नेपाली जनताको आस्था, प्रार्थना र धैर्यको ठूलो भूमिका रहेको छ। […]

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गर्नुभएको छ । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले […]

सियोलको एक अदालतले दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यूनलाई डिसेम्बर १४ मा मार्शल ल लागू गर्ने असफल प्रयासपछि महाभियोग लगाइयो र पदबाट हटाइएको थियो । समाचार एजेन्सी योनहापका अनुसार वर्तमान राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी भएको देशमा यो पहिलो पटक हो । सियोल जिल्ला अदालतले भ्रष्टाचार अनुसन्धान […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हा । उहाँले भन्नुभयो “हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभएको हो । जहाँ पितृसत्ता बढी […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो “जलवायु परिवर्तनको असरका कारण नेपाल पछिल्लो समय के कसरी प्रभावित भएको छ र कस्तो जोखिममा छ भन्ने बारेमा नेपालका […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहनुभएका बर्नार्डसँगको सो भेटका क्रममा उहाँहरुबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । सो भेटका क्रममा मन्त्री डा देउवाले नेपाल आगामी सन् […]

डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उहाँले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् […]