राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको संयुक्त बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । बैठक प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा बसेको हो । एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम […]
सल्यान चैत्र २, आज नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानको कपुरकोटबाट सुरु गरिएको छ । आज सल्यानको कपुरकोट र त्रिवेणी गाँउपालिका बाट सुरु गरिएको उक्त नेपाली कांग्रेस सुदृढ यात्रा कर्णालीका १० जिल्लामा गएर टुंगिने छ । नेपाली काँग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीको नेतृत्वमा सुरु गरिएको उक्त अभियानले काँग्रेसलाई चलाएमान बनाउने र युवाहरुमा आशाको किरण […]
काठमाडौँ । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो । सहमतिपछि लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ । लघुवित्त कम्पनीहरूका लागि नियामक नेपाल राष्ट्र […]
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आजैदेखि कार्यान्वयनको तयार थालेका छन् । आयोगले सुन तस्करीमा संलग्नलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको ठहर गरेको छ । आयोगले गृहमन्त्री लामिछानेलाई हिजो प्रतिवेदन बुझाएको थियो । लगत्तै उनले लामो समय लगाएर प्रतिवेदन अध्ययन गरेका थिए । प्रतिवेदनले सुन […]
कर्णालीमा नेपाली कांग्रेसले संगठन सृदृढ अभियान सञ्चालन गर्ने भएको छ । कर्णालीका १० वटै जिल्लामा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा चैत्र २ गतेबाट अभियान सञ्चालन हुने भएकोे छ । सशक्त, सबल, प्रभावकारी, सुदृढ , लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने उद्देश्यले अभियानको सञ्चालन गर्न लागिएको युवा नेता शाहीले बताए । ‘हामी सबै पार्टी […]
नेपालका लागि नर्वेका राजदूत तोरुण द्रमदलले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबचि शिष्टाचार भेटवार्ता भएको हो। त्यसक्रममा उनीहरुबीच दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। स्रोत : नेपालखबर
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले विभिन्न आरोपमा अनुसन्धानमा तानिएका नेतालाई कसरी मन्त्री बनाउन सकिन्छ भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बैठकको छलफलमा भाग लिँदै शर्माले यस्तो प्रश्न उठाएका हुन् । ‘प्रधानमन्त्री आफैंले अनुसन्धानमा तानिएका र प्रमाणित हुन बाँकीलाई मन्त्री नबनाउने बताउनुभएको थियो’, शर्माले भने, ‘तर तपाईंले के गर्नुभयो ? प्रमाणित […]
काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनैतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् । मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले वर्तमान गठबन्धन बनाउने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई कपोकल्पित आरोप लगाउँदै गठबन्धन भत्काएको आरोप लगाए […]
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने […]
काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलहरुबिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको हो । सहमित पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक […]











