दाङ, ५ माघ । आफ्नो जन्म दिनको अवसर पारी शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले न्यानो कपडा र खेल सामाग्री वितरण गरेका छन् । भौगोलिक हिसाबले निकै दुर्गम मान्निने शान्तिनगर गाउँपालिका वडा न.१ मा रहेको श्री सरस्वती आधारभुत बिद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा लगायत खेल सामाग्री र राप्ती माध्यमिक बिद्यालय शान्तिनगर १ पेदिखोलामा खेल सामाग्री […]

काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा सबैभन्दा पेचिलो सवाल हो– निजी शैक्षिक संस्था । विधेयक यतिबेला संसदका शिक्षा समितिमा छलफलको क्रममा छ । समितिले सरोकारवालालाई बोलाएर सुझाव मागिरहेको छ । छलफलका क्रममा अधिकांशको टार्गेट भनेको निजी लगानीका विद्यालय बनेको देखिन्छ । सरोकारवाला निकाय (स्वार्थ समूहहरू) ले आ–आफ्नो तर्फबाट त्यसको व्याख्या अपव्याख्या गर्दै आएका छन् […]