शिक्षा
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा खड्ग केसीलाई नियुक्त गरेको छ । केसी हाल विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज केसीलाई कार्यवाहक रहने गरी अर्को व्यवस्था नहुन्जेलसम्मका निम्ती जिम्मेवारी तोकेका हुन । यसअघि उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त छ । शिक्षाध्यक्षको जिम्मेवारीमा आएपछि […]
गण्डकी। गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा इन्द्रप्रसाद तिवारी नियुक्त हुनुुभएको छ । कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकामा मुख्यमन्त्री पाण्डेले तिवारीलाई नियुक्त गर्नुभएको हो । विश्वविद्यालय न्यासिक परिषद् अध्यक्षसमेत रहनुुभएका छनोट समिति संयोजक प्रा डा कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद् सदस्य डा […]
काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र सरकारबीच सिंहदरबारमा औपचारिक वार्ता सुरु भएको छ। शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा नेपाल शिक्षक महासंघका प्रतिनिधि र सरकार पक्षबीच छलफल सुरु भएको हो । शिक्षा ऐनको माग राख्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा निरन्तर आन्दोलनमा छन्। यसअघि सरकारले बारम्बार वार्ताको आह्वान गर्दा पनि शिक्षकहरू सहभागी भएका थिएनन्। तर, अन्ततः दुई पक्षबीच […]
काठमाडौँ । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक (अङ्ग्रेजीमा अनुवादितसमेत) केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्रीवितरणको व्यवस्था […]
स्मार्ट बोर्डमार्फत डिजिटल शिक्षामा क्रान्ति, काठमाडौं महानगरपालिका भन्दा अगाडि बढ्दै तारकेश्वर नगरपालिका काठमाडौं, तारकेश्वर —राजधानी काठमाडौंकै छेउमा रहेको तारकेश्वर नगरपालिकाले शिक्षा, पूर्वाधार, सुशासन र राजस्व संकलनका क्षेत्रमा उदाहरणीय उपलब्धिहरू हासिल गर्दै काठमाडौं महानगरपालिकालाई समेत पछि पार्दै अग्रणी स्थानीय तहको रूपमा आफूलाई स्थापित गरिरहेको छ। विशेषगरी, डिजिटल शिक्षामा नगरपालिकाले लिएको पहलकदमी अत्यन्तै प्रशंसनीय छ। पालिकाभित्रका २२ […]
काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० संसदमा प्रस्तुत भएपछि उत्पन्न आन्दोलनप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका माग सम्बोधनका लागि मन्त्रालयले पुनः वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ। यसअघि चैत १२ र १३ गते मन्त्रालयले छलफलका लागि […]
नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सुडालमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । सुडालको महेन्द्र विद्याश्रम माविको आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ७६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा ६४ जनाको भिडियो रेक्सरे, […]
जडिबुटीस्थित सञ्चो उत्पादन गर्ने स्वदेशी वाम कम्पनी हालै राजावादी आन्दोलनको क्रममा आक्रमणको शिकार भयो। प्रदर्शनकारीहरूको अराजक गतिविधिका कारण कम्पनीमा तोडफोड र आ’गजनी हुँदा लाखौंको क्षति पुग्यो। कम्पनीमा जडान गरिएको अत्याधुनिक मेकानिकल सिलिङ मेसिन, जसले प्रतिघण्टा ६,००० बोटल सञ्चो भर्न सक्थ्यो, आ’गजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। यसले उत्पादनमा ठूलो असर पार्ने देखिएको छ। तोडफोड र […]
तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जनले जनतासँग प्रत्यक्ष संवाद गर्ने अभिनव अभ्यासका रूपमा ‘चिया चर्चा’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक शनिबार बिहान ६ बजे तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिने यो कार्यक्रममा नगरबासीहरू चिया पिउँदै मेयरसँग खुला रूपमा आफ्ना समस्या, गुनासा र सुझाव राख्ने गर्छन्। नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन, जनतासँग प्रत्यक्ष छलफल […]
काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]