ह्वाट्सएप स्क्याम, बाट जोगिने कसरी ? काठमाडौं । मेटाको मेसेजिङ एप ह्वाटसएप विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ एप मध्ये एक हो । २०० भन्दा बढी देशमा प्रयोग हुने यो एप दशौं करोड मानिसहरूले चलाउँछन् । यो एप क्रमशः साइबर अपराधीका लागि समेत केन्द्र बनेको छ । प्रयोगकर्तालाई अनेक किसिमका प्रलोभन वा झुक्क्यानमा पारी ठगी हुने […]

दोलखा । भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो । तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए । “यो अभियानमार्फत वडाका युवालाई […]

चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालको प्रारम्भिक राष्ट्रिय युवा टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार ३२ खेलाडीको नाम सार्वजनिक गरेको हो । चिनिया नयाँ वर्षको अवसरमा आगामी फेब्रुअरी १० मा नेपाली राष्ट्रिय युथ टोली र चीनको किङ्घाई युथ फुटबल टिमबीच काठमाडौंको दशरथ रंगशालामा खेल हुनेछ । […]

६ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो । शनिबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ। यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी […]