पूर्वी नवलपरासीमा एक जना गर्भवती महिलाको हत्या भएको छ। आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए। मृतक ३४ वर्षीया चनिसरा लम्कामगर छन्। उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरलाई पक्राउ गरेको छ। घटनाबारे स्थानीयले आइतबार बिहान […]

  काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका हुन् । उच्चको आदेशले नौजना यस मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने ११ जनाको हकमा […]

काठमाडौं।राजस्व अनुसन्धान पथलैयामा असुलीका कारण त्यहाँका व्यवसायी आजित बनेका छन् । अनेकौं बहानामा रकम असुली गर्ने, व्यवसायीहरूसंग महिनावारी उठाउने, भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनहरूबाट खुलेयाम रकम असुली गर्ने जस्ता कार्यहरू भैरहेका छन् । विभिन्न संचार माध्यमहरूमा असुली धन्दाको बारेमा तथ्य सहितका समाचार प्रकाशित तथा प्रसारित भैरहेका छन् । तर रजास्व अनुसन्धान कार्यालय पथलैया, राजस्व […]

  काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०-०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हाे । यसअनुसार ३० ओटा ल्यापटप र ६ ओटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशतसम्म अनुदान दिइने काउन्सिलले जनाएको […]

मुटु भन्दा पहिले यी ५ अंगलाई थाहा हुन्छ प्रेम काठमाडौं- लामो र गहन अनुसन्धानपछि मनोवैज्ञानिकहरुले प्रेमको साइकोलोजी बुझ्ने कोशिस गरेका छन्। एक नयाँ अनुसन्धानका अनुसार प्रेम मुटु भन्दा पहिले ज्ञानेन्द्रीयलाई महशुस हुन्छ । ज्ञानेन्द्रीय पछि मात्रै मुटुलाई जानकारी हुन्छ । सवैभन्दा पहिले ५ ज्ञानेन्द्रीय अर्थात् आँखा, नाक, कान, जिब्रो र छालालाई प्रेम महशुस हुन्छ। प्रेमको […]

तुलसीपुर (दाङ), ७ माघ । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको […]

छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा दिपकनिधि तिवारी नियुक्त भएका छन्। सञ्चालक समितिको २९९ औं बैठककले सोही वित्तीय संस्थामा कार्यरत तिवारीलाई यही माघ ६ गतेदेखि लागु हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरे । अध्यक्ष […]

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको हो । महानगरको स्वास्थ्य बिभागका कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै मेयर बालेन साहले सचिव अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुभएको थियो । सो विषयलाई लिएर मेयर […]