समाचार
काठमाडौं, २०८२ वैशाख – कर्णाली क्षेत्रका युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सामाजिक रुपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसहित कर्णाली युथ फाउन्डेशनले नयाँ बोर्ड सदस्यहरूको मनोनयन गरेको छ। फाउन्डेशनका अध्यक्ष मोहन प्रकाश ओलीद्वारा हस्ताक्षरित आधिकारिक सूचनामार्फत विभिन्न जिल्लाबाट १५ जना ऊर्जाशील युवाहरूलाई बोर्ड सदस्यको रूपमा मनोनयन गरिएको जानकारी गराइएको छ। नयाँ मनोनित बोर्ड सदस्यहरूले आ–आफ्ना […]
काठमाडौँ । सरकार र शिक्षक महासंघबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले […]
काठमाडौं । काठमाडौं मैनमैजु द राईजिङ युवा क्लबले शनिवार बैशाख ६ गते नुवाकोटको सुर्यचौरमा युवाहरुको वनभोज तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम बहुसंख्यक युवाहरु को उपस्थितिमा भब्य रुपले समापन गरेको छ। द राईजिङ युवा क्लवका अध्यक्ष सुरेश डंगोल को नेतृत्वमा संचालित क्लवको देशैभर ठुलो संजाल रेहेको छ। उक्त क्लवले बिभिन्न समयमा बिभिन्न कार्यक्रम […]
सल्यान । सल्यानकाे बागचाैर नगरपालिका २, प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा डिजिटल एक्सरे सेवाकाे उद्घाटन गरिएको छ । बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले शुक्रबार सेवाकाे उद्घाटन गर्नुभएको हो । डिजिटल एक्सरे सेवाको उद्घाटन गर्दै नगर प्रमुख जनकराज गाैतमले प्राथमिक स्वास्थ्य केन्द्रमा १० सैयाको नगर अस्पताल र दक्ष जनशक्तिकाे व्यवस्थापनकाे तयारीमा नगरपालिक रहेको बताउनुभयो । बागचाैर […]
काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विद्यालय शिक्षा विधेयक प्रति सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । महरले आज एक बिज्ञप्ति जारी गर्दे आजबाट सुरु भएको संसद् अधिवेशनले शिक्षक आन्दोलनको निकास दिने गरी शीघ्रतिशीघ्र विद्यालय शिक्षा विधेयक पारित गर्न माग गर्नुभएको छ । महरले जारी गर्नुभएको बिज्ञप्तिको पूर्णपाठ […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग आज ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा ग्रीन हाइड्रोजनको महत्वपूर्ण भूमिका भएकाले यसलाई कार्यविधि बनाएर अगाडि बढाउने बताउनुभयो । “ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरुलाई निर्देशन दिनुभएको छ । बिहीवार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा भएको वार्तामा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । गत माघ २५ गते बसेको चिकित्सा शिक्षा […]
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन […]
काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन्देशमार्फत उनले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, “लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त […]
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । […]










