समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार बेथिति र भ्रष्टाचारतर्फ उन्मुख भएको आरोप लगाएका छन्। भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा सरकार आफ्नो अनुहार उदांगो बनाएर भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काममा लागिरहेको बताए। नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत बुधबार पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारी […]
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सुनाउन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा जबाफ दिँदै मन्त्री गुरूङले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएकोले केही ढिलाइ भएको बताए। यो पनि: कुशासनको अर्को कडी […]
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षा एक हप्ता पछि सार्दा केही फरक नपर्ने बताएका छन् । वैशाख ११ गतेदेखि हुन गइरहेको कक्षा १२ को परीक्षा शिक्षकहरुको आन्दोलनका कारण प्रभावित हुने भनिरहेका बेला अध्यक्ष सुवेदीले एक हप्ता पछि सार्दा पनि केही फरक नपर्ने बताए । शिक्षा पत्रकार समूहले शिक्षकहरुको आन्दोलनबारे आयोजना गरेको […]
काठमाडौँ । सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ । बुधवार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरिएको जानकारी दिए । संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा […]
काठमाडौं । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना मागहरू लिएर राजधानी काठमाडौंमा जारी १५ दिन लामो आन्दोलनमा रहेका छन्। यस आन्दोलनले न केवल शिक्षा क्षेत्रमै प्रभाव पारेको छ, बरु लाखौं विद्यार्थीको भविष्यमा पनि अन्योलता सिर्जना गरेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका […]
दाङ, शान्तिनगर — बेलायतको Royal Borough of Greenwich का मेयर श्री जित राणाभाट र दाङ शान्तिनगर गाउँपालिका अध्यक्ष श्री प्रमोद बस्नेतबीच हालै विशेष भेटघाट सम्पन्न भएको छ। भेटघाटका क्रममा शान्तिनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिरको विषयमा चर्चा गर्दै अध्यक्ष बस्नेतले त्यस मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गर्नुभएको थियो। साथै, […]
ललितपुर । ११ वर्षीया दुर्गा बोहराको हत्या घटनामा संलग्न भएको आरोपमा उनका १५ वर्षीय दाइलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, चैत ४ गते रातिदेखि हराएकी दुर्गा बोहरा सम्बन्धी खोजतलासका क्रममा उनको शव चैत २९ गते ललितपुर महानगरपालिका–९, खपिन्छेँस्थित एक पुरानो घरको भुईँतलामा रहेको पानी ट्याङ्कीभित्र सडेगलेको अवस्थामा फेला परेको थियो। […]
भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । ‘लगभग आधा घण्टा अघि हामीलाई फोन आयो । हामीलाई भनिएको थियो कि एक जना युवतीलाई गोली लागेको छ । यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो,’ दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले […]
अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मध्याह्न काठमाडौं उपत्यकासहित देशका केही स्थानमा घाम लागिरहेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। मंगलबार दिउँसो […]
काठमाडौं । १४ दिनदेखि सडक केन्द्रित आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकहरुसँग आज नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । शिक्षकका माग पुरा गर्नेबारे सरकारले कुनै औपचारिक निर्णय नगरेका बेला कांग्रेसका महामन्त्रीहरु थापा र शर्माले छलफल गरेका हुन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको भेटघाटमा शिक्षकहरुले राखेका बारेका बारेमा छलफल […]











