काठमाडौं । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरेको हो । जसअनुसार आपसी […]

फागुन २१ गते राति सवा १० बजेतिर पथरी-शनिश्चरे नगरपालिका- ७ लामाटोलकी १५ वर्षीया ज्ञानमति थुलुङ ‘ट्वाइलेट’ जान घर बाहिर निस्किएकी थिइन्। उनी ‘ट्वाइलेट’ ढाेक्कैनेर के पुगेकी थिइन्, एक पुरुषले उनलाई छपाछप खुकुरीले हाने। ज्ञानमति ठाउँकाे ठाउँ ढलिन्। छिनभरमै प्राण गयाे। ज्ञानमतिलाई खुकुरी हान्ने अरु काेही थिएनन्, उनकै प्रेमी ३६ वर्षीय धिरेन खाँ चौधरी थिए। हत्या […]

सुर्खेत। जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ गते राति गएको भूकम्पका कारण भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय र मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् ।   जुनीचाँदे गाउँपालिका–२ का भीमप्रसाद न्यौपानेले एउटै भवनबाट तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई […]

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । […]

गण्डकी प्रदेश लोकसेवा आयोगले लिने चौथो तहका विभिन्न ( अप्राबिधिक ) पदहरुको देहायका बिज्ञानपनहरुमा online मार्फत दरखास्त फाराम भरी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परिक्षा कार्यक्रम तपसिलका परिक्षा केन्द्रमा  # मिति २०८०/११/२८  गते बिहाना  ठिक ११:०० बजे  संचालन हुने भएको छ।

नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक   काठमाडौं । नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको पाइएको छ । भेरिफाइड मार्क भएको काङ्ग्रेसको फेसबुक पेज बुधबारदेखि ह्याकरकाे कब्जामा पुगेको हो । यो समाचार तयार पार्दा करिब १४ घण्टा अगाडि पेजको स्टोरीमा असान्दर्भिक पोस्ट शेयर गरिएको देख्न सकिन्छ । सो स्टोरीमा ‘फतिमा एरियाज फ्यान्स’ नामको पेजमा पोस्ट भएको […]

सल्यान जिल्लाको बागचौर नगरपालिकाले आज वडा नम्बर ५ को कार्यालयको भवन शिलान्यास गरेको छ । लामो समयको बिवाद पछि नगर प्रमुखको सक्रियतामा बिवाद मिलाएर आज एक कार्यक्रमका बिच वडा कार्यालयको भवन शिलान्यास गरिएको हो । निकै पुरानो बिवाद र कार्यालय कहाँ राख्ने भन्ने कुराको समेत टुंगो नहुदा अन्योल परेको वडा कार्यालय शिलान्यास संगै अब बिवाद […]

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु  भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट सुरु भएको युएससीआईएसले जनाएको छ । मार्च २२ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले […]

  सबैको इच्छा भिन्न-भिन्न हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैन । तर सबैको एउटै चाहना हुन्छ, आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल […]

  विराटनगर। नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु पार्टीका लागि वरदान भएको बताउँदै खुसी व्यक्त गरेका छन् । कसैको आशीर्वादमा गठबन्धन टुटेको उनको सङ्केत थियो । विहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले कांग्रेस सधैँ एक्लै […]