काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले दुर्गम जिल्लाका विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । देसका नौ दुर्गम जिल्लाका विरामीको उपचारका लागि शर्माले निशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । जिल्ला अस्पतालमा वा स्वास्थ्य संस्थामा जाँच गराई रोग पहिचान भई अपरेशन गर्न पर्ने वा भर्ना भई रोगको उपचार गर्नु पर्ने विरामीहरुलाई […]

  काठमाडौँ, २१ साउन ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक […]

सांसद शर्माले दिए खुट्टाले लेखेर एसइई उत्तिर्ण विद्यार्थीलाई ल्यापटप काठमाडाैं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले खुट्टाले लेखेर ३.३७ जिपिए ल्याएर एसइई उत्तिर्ण हुनुभएका विद्यार्थीलाई ल्यापटप प्रदान गर्नु भएकाे छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा–४ का लक्ष्मण कँडेलका छोरा १९ वर्षीय ऋषिराम कँडेलले श्रृंगा जनता मावि गुल्मीमा अध्ययन गरि खुट्टाले लेखेरै ३.३७ […]

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भूपेन्द्रजंग शाही राजनीतिक भेटघाटका लागि सिङ्गापुर हुँदै मलेसिया जानुहुँने भएको छ । नेता शाहीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू यहीँ साउन २० गते सिङ्गापुर हुँदै मलेसिया जाने जानकारी गराउनु भएको हो । एकहप्ताको बसाइँका क्रममा उहाँले त्यहाँ रहेका नेपालीहरुसँग राजनीतिक भेटघाटसमेत गर्नुहुने जनाइएको छ । केही समय पहिले शाही सल्यान […]

  काठमाडौँ, १६ साउन ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको स्पष्ट गर्नुभएको छ । आज राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि […]

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको स्पष्ट गर्नुभएको छ । आज राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका […]

काठमाडौँ :  नेपाल सरकार सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । उक्त सिफारिसमा साउदी अरबका लागि नेपालका नयाँ […]

  काठमाडौं– भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो सङ्ख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको […]

गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाएको छ । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन बुधबार नै गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको खुलेको हो । केसीको १६ जेठमा ब्यूरोमा सरुवा भएको थियो । रवि लामिछाने गृहमन्त्री हुँदा उनको निकट भएर काम गरेर केसीकेसीलाई विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शान्ति सेवा गृहको आयोजनामा भएको शिविरमा ९३१ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये १०३ जनाको अल्ट्रासाउन्ड, ८६ जनाको ईसीजी, १०९ जनाको ल्याब परीक्षण […]