Author: सुधार आवाज
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले जेनजी आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्रका भए भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने बताएका छन् । उनले समयमा नै राजनीतिक दल र नेताहरूले सुझबुझ सहित आफूले गरेका गल्ती र राजनीतिक अपराधिकरणलाई आत्मसमीक्षा गरेर सच्याउन आवश्यक रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘गल्ती सच्याउन तयार नहुने हो […]
असोज ०३ । ठुलीभेरी नगरपालिकाका वडा ११ रहमा ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा को पहलमा र केन्द्रिय सदस्य कर्ण बहादुर बुढाको नेतृत्व र जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकाया, नगर उपप्रमुख छिरिङ टोल्मा महत ,नेपाली कांग्रेस डोल्पाका सचिब द्दोय हिक्मत शाही, दशरथ रोकाया,वडा अध्यक्ष एबम नगर प्रबक्ता सुबास कठायत अध्यक्षहरु तेज बहादुर रोकाया,भक्त […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार, सेवा प्रवाहको असमानता लगायत विषयमा तीखा टिप्पणी गरेका छन् । डा. शर्माले […]
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी प्रदर्शनमा घुसेर तोडफोडमा संलग्न दुई वडा संयोजकलाई निलम्बन गरेको छ । यही भदौ २३ र २४ गते पोखरामा ८० भन्दा बढी संरचना ध्वस्त भएका छन् । त्यसमा सरकारी संरचनादेखि नेताका व्यक्तिगत घर, व्यवसाय र व्यापारिक भवनसहित तरकारी मण्डी, वर्कशप समेत छन् । सोही कार्यमा संलग्न भएको भन्दै रास्वपाले […]
काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गदै सांसद शर्माले आन्दोलनमा मारिएका र घाइते भएका युवाहरु प्रति दुःख व्यक्त गर्दै भने, […]
हिन्दू नेपाली महिलाहरुको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर तीज विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । टावर फुडल्याण्ड एण्ड व्याङक्वट नैकापमा सम्पन्न भएकाे अर्थरक्षा बहुउद्देशिय सहकारी संस्थान लिमिटेडद्वारा आयाेजित उक्त कार्यक्रमकाे अध्यक्षता सहकारीका अध्यक्षसमेत रहेका सुरेश खड्काले गर्नुभएकाे थियाे भने सुरेन्द्र प्रसाद उप्रेतीकाे प्रमुख आथित्यता रहेकाे थियाे। त्यस्तै विशिष्ट अतिथिमा सहकारीका म्यानेजिङ डाइरेक्टर आकाश […]
६ भदौ, बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ। ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ। म्याग्दी घर भएका थापाको अमेरिकी […]
निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेको हुन् । उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउनसकेको र १० हजार मेडिकल विद्यार्थीलाई ल्याउन सके […]
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले नेपाली नागरिकले दक्षिण कोरिया आउने क्रममा भोग्नु परेका समस्याबारे त्यहाँका सांसदको ध्यानाकर्षण गराएका छन् । मंगलबार दक्षिण कोरियास्थित संसद भवनमा डेमोक्रेटिक पार्टी अफ कोरियाका सांसद ली योङ्ग सुनसँग भेट गर्दै काठमाडौँस्थित कोरियन दूतावासमा भिसा प्रक्रियाका क्रममा नेपाली नागरिकले भोग्नु परेको कठिनाइ सहजीकरणका लागि आग्रह गरेका हुन् । […]











