Author: सुधार आवाज
काठमाडौँ: नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको […]
एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन् । उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् । आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ । गधामा पनि यस्ता धेरै गुण छन् जसबाट मानिसले […]
बागलुङको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला। तस्बिर: खेमराज गौतम/रासस
एजेन्सी । हालै छिमेकी राष्ट्र भारतले सबैभन्दा बढी जनसंख्या भएको देशको उपाधि हासिल गरेको छ । भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । युनिसेफका अनुसार भारतमा हरेक दिन ६८,५०० बालबालिका जन्मिन्छन्, तर के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि यस्तो पनि देश छ जहाँ कुनै बच्चा जन्मिएको छैन । यो अलि अनौठो लागेपनि यो […]
काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रतितोला २ हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य हालसम्म कै उच्च प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार उक्त सुन प्रतितोला एक […]
काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका थिए । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ । शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरु आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गर्नुभयो । […]
भजनी । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आउनुभएको छ । बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गर्नुभयो । राम्रो उत्पादन दिने र वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान […]
महोत्तरी । माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ […]
गुल्मी। गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुवाँले तम्घास बासीलाई समस्या पुर्याउँदै आएको छ । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ र वडा नम्बर–७ को साँधीमा ओखरेनीमा फालिँदै आएको छ । तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिँदै आएको हो । त्यसयता तम्घास बासीले प्रदूषित धुवाँले सास्ती पुर्याउँदै आएको छ । व्यवस्थित रुपमा फोहोर […]










