Author: सुधार आवाज
एजेन्सी । अमला फललाई विशेष मानिन्छ जसले तपाईंलाई धेरै रोगहरूबाट बचाउन मद्दत गर्दछ । यो फललाई सुपरफुड भनिन्छ, यसको सेवनले शरीरमा धेरै समस्याबाट बच्न सकिन्छ । तर, सोच्नुपर्ने कुरा यो हो कि यसलाई किन सुपरफुड भनिन्छ र यसमा के के छ जुन सम्पूर्ण शरीरको लागि उपयोगी हुन सक्छ। त्यसोभए जान्नुहोस् स्वास्थ्यका लागि अमला फाइदाहरू । […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा शनिबार बिहान देखिएको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेक सूर्योदय र हिमालको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस
मनाङ: हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताउनुभयो । “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एघार जना महिलाको […]
वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर ती सवारीसाधनको प्रयोग भएको छैन । कवाडीको रुपमा हजारौँ सवारीसाधनहरु प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ । थुपारीएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन । कतिपय सवारी साधनको […]
तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जित हात पारेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३/१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । घोराही उपमहानगरपालिका १५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा हजारौँ दर्शकहरुको […]
तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जित हात पारेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३/१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । घोराही उपमहानगरपालिका १५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा हजारौँ दर्शकहरुको […]
नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक काठमाडौं । नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको पाइएको छ । भेरिफाइड मार्क भएको काङ्ग्रेसको फेसबुक पेज बुधबारदेखि ह्याकरकाे कब्जामा पुगेको हो । यो समाचार तयार पार्दा करिब १४ घण्टा अगाडि पेजको स्टोरीमा असान्दर्भिक पोस्ट शेयर गरिएको देख्न सकिन्छ । सो स्टोरीमा ‘फतिमा एरियाज फ्यान्स’ नामको पेजमा पोस्ट भएको […]
सल्यान जिल्लाको बागचौर नगरपालिकाले आज वडा नम्बर ५ को कार्यालयको भवन शिलान्यास गरेको छ । लामो समयको बिवाद पछि नगर प्रमुखको सक्रियतामा बिवाद मिलाएर आज एक कार्यक्रमका बिच वडा कार्यालयको भवन शिलान्यास गरिएको हो । निकै पुरानो बिवाद र कार्यालय कहाँ राख्ने भन्ने कुराको समेत टुंगो नहुदा अन्योल परेको वडा कार्यालय शिलान्यास संगै अब बिवाद […]
अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु भएको छ । आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट सुरु भएको युएससीआईएसले जनाएको छ । मार्च २२ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले […]
सबैको इच्छा भिन्न-भिन्न हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैन । तर सबैको एउटै चाहना हुन्छ, आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल […]










