Author: सुधार आवाज
गत चैत ४ गते प्रहरीले काठमाडौँको टोकामा ट्रकबाट २५ करोड विदेशी मुद्रा बरामद गर्यो । प्रहरीले टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो। ट्रकका चालक थिए-कुसाङ लामा उर्फ फुच्चे । त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ […]
काठमाडौँ । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने भएको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो । उक्त घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको छ । अमेरिकी पत्रिका फोर्ब्सका अनुसार सन् २०२४ को तुलनामा २०० मिलियन डलर पुगेको हो । सन् २०२३ र २४ मा चौधरीको सम्पत्ति १ अर्ब ८०० मिलियन अमेरिकी डलर थियो । सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७०० मिलियल रहेका […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उहाँले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त […]
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो । उहाँले संसद नबसेको […]
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य र गृह मन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टका बुवाको केही दिन अगाडि असामयिक निधन भएको छ। बैतडी निवासी चन्द्र देव भट्टको निधनले परिवार, मित्र र सम्पूर्ण समुदायमा गहिरो शोक परेकाे छ। चन्द्र देव भट्ट एक सम्मानित शिक्षक र समाजसेवी हुनुहुन्थ्याे। उहाँको योगदान शैक्षिक क्षेत्रसँगै समाजसेवामा पनि अमूल्य थियो। […]
काठमाडौं । नेपाली सेनाको टोली भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दार कार्यको लागि म्यानमार प्रस्थान गरेको छ । विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर सेनाको टोलि म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको बिर्सिए जनतालाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । ‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफंैले बनाएको संविधानले प्रत्येक […]
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन् । आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा समेत दिए । उनले गरेको आन्दोलनले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर […]
नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गर्नु […]











