काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]

दाङ – दाङ जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष तथा सामाजिक अभियन्ता प्रविन भण्डारीले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ। समाजसेवामा सधैं अग्रसर रहने भण्डारीले आर्थिक अभावमा कठिनाइ झेलिरहेका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले १५ हजार बराबरको राहत सामग्री वितरण गर्नुभएको हो। उहाँले पीडित तथा सहारा बिहीन नागरिकका लागि चामल, […]

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिव जनतालाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । कार्यभार सम्हालेको दोस्रो दिन बुधबार बसेको प्राधिकरणको बोर्डको बैठकबाट शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । अहिले २० युनिटसम्म […]

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीहरूको तलब भुक्तानीमा भएको ढिलाइप्रति सरकारलाई कडा चेतावनी दिएका छन्। तीन महिनादेखि तलब नपाएका महानगरका सरसफाइ कर्मचारीहरूको समस्या सरकारले नसुनेको भन्दै उनले लेखे – अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने, सबैलाई टुकुचामा गाडिदिन्छु! त्यसपछि हेरौं तिमीहरूको के–के तन्त्र हो प्रशासकीय प्रमुख नहुँदा महानगरका कर्मचारीहरूको तलब […]

नेपालले आवशयक सुधार नगरे अझै लामो समयसम्म आर्थिक वृद्धिदर चार प्रतिशतमै सीमित रहन सक्ने विश्व बैंकले उल्लेख गरेको छ। ‘नेपालको १६औं आवधिक योजनाले सन् २०२९ सम्म आर्थिक वृद्धिदर ऐतिहासिक औसत दरभन्दा निकै उच्च हुने गरेर ७.१ प्रतिशतको लक्ष्य लिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, आवश्यक सुधार नगर्ने हो भने लामो अवधिसम्म नेपालको औसत वृद्धिदर चार […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विश्वासपात्र समेत रहेका केन्द्रीय सदस्य माेहनजंग थापा पक्राउ परेका झन् । थापालाई अमेरिकामा अमेरिकन आप्रवासन र भन्सार पर्वतनले केही लिन अगाडि पकाउ गरेको बुझिएको छ । नेपालबाट अमेरिका आउने क्रममा पेन्सिल्भेनियाकाे फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको जनाइएकाे छ । प्रहरीले उनलाई फिलाडेल्फियाकाे संघीय हिरासतमा राखेकाे छ । थापासँग […]

शारदा नगरपालिका, सल्यानले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ। राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको अवसर पारेर नगरपालिकाले लोगो सार्वजनिक गरेको हो। नयाँ लोगो नगरपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, र आर्थिक विशेषताहरूलाई झल्काउने गरी तयार गरिएको छ। यसमा नगरपालिकाको प्रमुख धार्मिक स्थल खैरावाङ भूवनेश्वरी मन्दिर, नगरको उर्वराभूमि सिंचित गर्ने शारदा नदी, वडा नं. ७ र ९ मा उत्पादन […]

प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ। दमकल अभावले आगलागी नियन्त्रणमा समस्या सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा […]

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा नेपाल स्टार्टअप तथा एसएमई सम्मेलन उद्घाटन भएको छ। बिहीबार वीपीनगर, ललितपुरमा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए। स्थानीय उद्यमशीलता प्रवर्द्धन र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलन दुई दिनसम्म चल्ने छ्। कार्यक्रममा उद्यमी, व्यवसायी, स्टार्टअप संस्थापक, नीति निर्माताहरू […]

नेपाली कांग्रेस बागचौर नगरपालिका वडा नं. ४ कार्यसमितिको आयोजनामा माघ ९ गते सम्पन्न नेपाली कांग्रेसको १०० दिने अभियानअन्तर्गत विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी करिब दुई दर्जनभन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रमको प्रमुख आतिथ्य नेपाली कांग्रेसका प्रभावशाली नेता केशबहादुर बिष्टले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा बागचौर नगरप्रमुख जनकराज गौतम, […]