काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)का पाँच जना पदाधिकारीले जनार्दन शर्मालाई साथ दिएका छन् । कात्तिक १९ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि शर्मा पार्टीबाट अलग भएका थिए । शर्माले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट अलग भएका सन्तोष परियारसँग […]

काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजङ्ग शाहीले पार्टीभित्र महिनौँदेखि सानेपामै जारी आन्तरिक विवादलाई अन्त्य गर्दै अब सम्पूर्ण ऊर्जा गाउँ–गाउँमा जनतामाझ पुगेर संगठन सुदृढिकरणमा लक्षित हुन नेता तथा कार्यकर्ता सबैलाई आग्रह गरेका छन्। नेता शाहीले वर्तमान सङ्कटको घडिमा पार्टिमा सहमति र एकता गर्नुपर्ने बेलामा सानेपामा बसेर आपसमै कलह गर्ने प्रवृत्तिले कांग्रेसलाई बलियो नभई उल्टै कमजोर बनाइरहेको […]

काठमाडौं राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माको विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर […]

विराटनगर । देश कै ठूलो शिक्षण अस्पतालहरु मध्ये एक विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ । विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुसन्धान क्षमता अभिबृद्धी गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको हो । […]

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले भण्डारखाल पर्वभन्दा डरलाग्दो अवस्थामा लामो इतिहास बोकेको पार्टीको बैठक चलिरहेको टिप्पणी गरेका छन् । मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले जेनजी आन्दोलनलाई भण्डारखाल पर्वसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘नेपालको इतिहासमा बडो डरलाग्दो घटना पहिलो भण्डारखाल पर्व भनिन्छ,’ उनले भने, ‘त्योभन्दा पनि […]

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल सोमबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ। करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास कार्यक्रममा पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य स्वागत गरेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य गीता […]

मोहन ओली जिल्ला सदस्य, नेपाली कांग्रेस, सल्यान नेपाली कांग्रेस आज गहिरो आत्मसंकटको मोडमा उभिएको छ। पार्टीको शक्ति विचार र सिद्धान्तमा होइन, “फलाना दाइको खास मान्छे” बन्ने प्रवृत्तिमा सीमित हुँदै गएको छ। यही रोगले पार्टीको आत्मा कमजोर बनाउँदै लगेको छ। आज जहाँ गए पनि सुनिन्छ — “म देउवा दाइको मान्छे हुँ”, “थापा दाइसँग नजिक छु”, “कोइराला […]

काठमाडौं – नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीभित्र अवसरको असमानता अहिलेको मुख्य द्वन्द्ध भएको बताएका छन्। उनले भने, “अरु कुरा जे गरे नि, जे भने नि, बारम्बार अवसर पाएका र पटक-पटक अवसर पाउने जति नै योगदान गरेर पनि, अहिलेसम्म कुनै अवसर नपाएका बीचको विभेद र असमानता नै अहिलेको मुख्य द्वन्द्ध हो।” शाहीले यस सन्दर्भमा पार्टीभित्रको […]

सल्यान । शारदा नगरपालिकाले सामुदायिक सहभागितामार्फत विद्यालय भवन निर्माण कार्यको थालनी गरेको छ। २०८२ कार्तिक १० गते शनिबार हिवल्चा स्याला, वडा नम्बर–११ स्थित बालकल्याण आधारभूत विद्यालयको जिर्ण भवन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएको हो। श्रमदान कार्यक्रमको सुरुवात नगर प्रमुख प्रकाश भण्डारी र जिल्ला प्रहरी प्रमुख डा. हेम केसीले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, […]

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस गरेका खगेन्द्र सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो। दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ। सुर्खेत जिल्ला […]