सल्यानमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते एकको अबस्था गम्भीर 

सल्यानमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका छन् । बि ए ड चौथो बर्ष को परिक्षा दियर सन्खमुल बाट फर्कदै गर्दा
लुहाम नजिकैको कल्ले खोलामा रा १ ख २२२४ नम्बरको टिप्पर र रा ४ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिएका छ्न ।
घाइते हुनेमा बागचौर नगरपालिका वडा न. ८ का मनबिर बिक र खगेन्द्र बिक रहेका छ्न ।घाइते दुबैजनालाई उपचारका लागी दाङ पठाइएको छ ।
घाइते मध्य एकजनाको अवस्था गम्भिर रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु