युवा नेतृत्व विकास कार्यक्रम काठमाडौंमा सम्पन्न

सुधार नेपाल र परिवर्तनका लागि युवा संस्थाको संयुक्त आयोजनामा काठमाडौंको बत्तिसपुतलिमा युवा नेतृत्व विकास तथा क्षमता बिकास कार्यक्रम संयोजक विनोद शाही ठकुरीको सभापतित्वमा र प्रतिनिधि सभा सदस्य माननीय चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
कार्यक्रममा युवा नेता भुपेन्द्रजंग शाही,राष,युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत,नबिल बैंकका Dceo मनोज ज्ञवाली,युवा उधमी प्रदीप पराजुली र सामाजिक अभियन्ता चक्रबहादुर चन्द,माननीय रिता शाही लगायत युवा बिद्यार्थी तथा विभिन्न पेशामा जोडिएका र विभिन्न क्षेत्रका युवाहरुको उपस्थिती थियो।
कार्यक्रमका प्रमुख अतिथि माननीय डा चन्द्र भण्डारीले समसामयिक र वर्तमान परिस्थिति र युवाको नेतृत्व विकासका लागी महत्त्वपूर्ण आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।
डा. भण्डारीले विभिन्न क्षेत्रमा युवाको नेतृत्व विकास हुनुपर्ने धारणा राखेका हुन्।
पहिलो session को कार्यक्रममा चर्चित बैंकर्स एवं motivational speaker नबिल बैंकका Dceo मनोज ज्ञवालीले digital financing literacy को विषयमा महत्त्वपूर्ण आफ्नो धारणा राख्नु भएको थियो।
कार्यक्रममा youth in leadership session मा प्रदीप पराजुली ज्युले आफ्नो महत्त्वपूर्ण धारणा र workshop गर्नुभएको थियो।
उक्त कार्यक्रमम झण्डै 200 उपस्थिति थियो।कार्यक्रममा उपस्थित युवाहरु उत्साहीत देखीएका थिए।

बिज्ञापन

तस्वीरहरु:

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु