पहिरोले पुरिदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु

गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो
जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका मृत्यु हुनेमा वर्ष ५५ का भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनि सपना विक र बिपना विक रहेका छन् ।
इस्मा प्रहरीचौकीबाट उद्धारका लागि पुगेको प्रहरी टोली घटनास्थलबाट उनीहरुको शव संकलन गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु