त्रिशुलीमा बस खस्यो, १३ जनाको उद्धार

काठमाडौं– लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशूली खोलामा खसेको प्रहरीले जनाएको हो। 

बिज्ञापन

उद्धारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगिसकेको छ। टोलीले १३ जनाको जीवितै उद्धार गरेको छ। 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु